छोराहरुको माया ला ग्दैन भन्दै ना ठो खेलाउने आमाका प्रेमी सम्पर्कमा आए,बिमलालाई यस्तो अनुरोध गरे उनले (भिडियो हेर्नुस्)



झापा दमक बस्ने प्रेम तामाङकि श्रीमती उनी विदेश भएदेखि नै पर पुरुषसँग लागेको र अहिले ३ जना छोराहरू र आफ्नो बि चल्ली बनाएर फ रार भएकि थिइन् ।आफू विदेशबाट फर्किनु भन्दा अगाडी नै श्रीमती ह राएकी हुन् ।

श्रीमती ह राएको ६ महिना भएको र आउछिन् कि भन्दै पर्खिएको तर अहिले सम्म न फर्किएको हुँदा आफ्नो बि जोग भएको उनी बताउँछन् ।

माइत,मावल सबैतिर आफुले खोजेको तर कतैपनि श्रीमतीको टुङ्गो न लागेको उनले बताए ।आफुलाई कसैमाथि शंका न लागेको र श्रीमती को संग गएको भन्ने पनि थाहा न भएको उनी बताउँछन् ।आफू विदेशमा रहदा श्रीमतीसंग राम्रै कुरा हुने गरेको पनि बताए ।कहिलै तेस्तो न राम्रो झ गडा न भएको उनले बताए ।

छोराहरुको अनुसार आमा,सानीआमाको घर जान्छु भनेर ३ जानै छोरालाई पचास रुपैयाँ पैसा दिएर गएको बताए ।जेठो छोरोलाई आमा २ जना के टासंग लागेको थाहा भएको तर आमाको ड रले आफुले भन्न न सकेको उनले बताए ।छोराको अनुसार पर पुरुषसंग बुढा भनेर बोलेको र त्यस पुरुषले गएको वैशाखमा आफू आउने कुर म्यासेजमा लेखेको बताए ।

रुपन्देहीमा छिन् भनेकी श्रीमती त्यहाँपनि नभेटेपछि श्रीमान प्रेम र छोराहरु निकै दुखी छन् ।उनको माइतीसंग फोन गरेर बुझ्दा बाध्यताले हिड्नु परेको र श्रीमान प्रेमले उनलाई निकै दुख दिने गरेको बताए ।तर यसरी अरु केटाको पैसामा मोज गर्दै हिड्नु र माइतीलाई सबै कुरा थाहा हुनुले प्रेमकी श्रीमतीलाई माइतीले बचाउदै आएको प्रष्ट देखिन्छ ।अहिले बिमलाका प्रेमी भनिएका देभीराम बिक सम्पर्कमा आएका छन् 

र बिमलालाई आफ्नो छोराछोरी लाई सम्हालेर पहिले कै श्रीमानसंग जान अनुरोध गरेका छन् ।देभीराम आफुले ग ल्ती गरेको र यसमा आफू अझै ग ल्ती गर्न नचाहाने भन्दै बिमलालाई आफ्नो घर जान भनेका छन् ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post