काठमाण्डौंको गोठाटारमा गाडी ब्रेक नलाग्दा घरभित्रै पस्यो,क्रेनले यसरी निकालियो,बिजुलीको पोल यस्तो (भिडियो सहित हेर्नुहोस)


भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला प्रदेश २ का डिआइजीको नाममा पैसा उठाउने महिला पक्राउ विभिन्न काम गराइदिने भन्दै प्रदेश २ का डिआइजीको नाममा पैसा उठाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी नायव महानिरीक्षक उमेश रञ्जितकारको नाममा पैसा मागेको अडियो विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि सर्लाहीकी सुशीला थापालाई प्रहरीले पक्राउ गरेको हो ।यसअघि थापाले डिआइजी रञ्जितकारमार्फत् प्रहरी स्कूल गरुडामा शिक्षक पदमा स्थायी गराइदिने भन्दै पर्साका उदास कुमार पाण्डेसँग पैसाको मोलमोलाइ गरेको अडियो सार्वजनिक भएको थियो

सर्लाही लालबन्दी नगरपालिकाकी थापाले डिआइजी रञ्जितकारको नाम जोडेर आर्थिक लाभ गर्ने उद्देश्यका लागि काम गर्न खोजेकाले उनलाई पक्राउ गरी हाल रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको छ।काठमाण्डौंको गोठाटारमा गाडी ब्रेक नलाग्दा घरभित्रै पस्यो,क्रेनले यसरी निकालियो,बिजुलीको पोल यस्तो

भिडियो सहित हेर्नुहोस

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post