पोइला गएको श्रीमती फर्काउदा घरबाट निकालिनुपर्यो आफ्नै भाईले कुटपिट गर्यो भन्दै भक्कानिए ।(भिडियो सहित हेर्नुहोस )


भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला बालबालिकाका लागि डिजिटल एप ‘वर्णमाला २’ सार्वजनिककाठमाडौं । कोरोना भाइरसका कारण लामो समयदेखि विद्यालय सञ्चालन हुन सकेकाे छैन । जसको असर बालबालिकाको शिक्षामा परिरहेको छ ।

त्यसैलाई मध्यनजर गर्दै बालबालिकाको अध्ययन सहज बनाउने उद्देश्यका साथ फ्युचर एजुकेसन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) नेपाली वर्णमाला

२ डिजिटल एप सार्वजनिक गरेको छ ।गुगल प्ले स्टोरमा निःशुल्क रुपमा उपलब्ध भएको एपमा बालबालिकाहरूका लागि व्यञ्जन वर्ण, चित्र बनाऊ, ज्ञान विज्ञान, खेल र बौद्धिक विकास आदि विषयलाई समेटिएको कम्पनीले जनाएको छ ।‘नेपाली वर्णमाला नेपाली बालबालिकाहरूका लागि तयार पारिएको नेपाली डिजिटल एप हो,’ कम्पनीका अध्यक्ष धिरेन्द्र चन्द सोडारी भन्छन्, ‘यसले बालबालिकाको बौद्धिक तथा मानसिक विकासका समेत मद्दत पुग्नेछ ।’

यसमा उपलब्ध खेल तथा मनोरञ्जनका क्रियाकलापले पनि बालबालिकाको बौद्धिक विकासमा मद्दत पुग्नेछ ।कम्पनीका संस्थापक तथा सीईओ विक्कि महतले भने, ‘यस एपमा भिडिओ तथा विभिन्न किसिमका मनोरञ्जनात्मक गतिविधिद्वारा बालबालिकाको ध्यान केन्द्रित गराई उनीहरूको समय मानसिक तथा बौद्धिक विकासमा लगाउने मद्दत गर्नेछ ।’

केपीलाई हाम्रो पार्टीको ढोका खुला छ : माधव नेपालकाठमाडौँ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले विचार र धारण परिवर्तन गरे उनका लागि ढोका खुला रहेको बताएका छन् ।चन्द्रागिरिमा पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीको बुद्धि सुध्रिएर विचार र धारणा परिवर्तन भए ढोका खुला रहेको बताएका हुन् ।पोइला गएको श्रीमती फर्काउदा, घरबाट निकालिनुपर्यो ! आफ्नै भाईले कुटपिट गर्यो भन्दै भक्कानिए ।

(भिडियो सहित हेर्नुहोस )

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post