दुबै हात के भयो यस्तो, आँशु पुछ्ने समेत हात छैन, कठै (हेर्नुस् भिडियो)


प्युठानकि यी २१ बर्षिय उषा सुनारको जिन्दगी देख्दा कस्को पो मन रुदैन होलार ।जन्मजातनै दुबै हातहरु भगवानले दिएनन ,आमालाई पनि दुई बर्षको उमेरमा नै भगवानले खोसेर लगे ।

उनी भन्छिन् आमाले यो संसार छाडेपछि बाबाको पनि आफुले कहिलेपनि राम्रोसग माया नै पाउन सकिन ।आफ्नो आमा बितेपछि बुवा बेग्लै बसे ,बुवा बेग्लै बसेसगै आफुले आमासगै बुवा पनि गुमाएको अनुभुत भएको उनी बताउँछिन ।

आखिर यस्तो अवस्था बनाएर किनचहि भगवानले मलाई जन्म दिए ,आखिर मेरो जिवनको प्रयोजन के हो ,यो जिन्दगीसग आफू हारिसकेको उनी बताउँछिन् ।आफ्नो परिवारबाट धोका पाइननै तर गाउँ समाजले पनि यस्तो जन्मिनु भन्दा त बरु म रेकै भए बेस हुन्थ्यो भन्ने गरेको र सो सुन्दा आफुलाई हदैसम्मको पीडा हुने गरेको उनी बताउँछिन् ।

जेनतेन उनिले ५ सम्मको अध्ययन गरिन तर ५ भन्दा माथि पढ्न सकिनन् किनकि साथिहरुले हेप्ने र उनी बसेको ठाउमै साथिहरु नबसे पछि उनिले अन्तत स्कुल छोड्नु पर्यो ।उनी अहिलेसम्म मामा घरमै बसेर आफ्नो कठिन जीवन बेथित गरिरहेकि छिन् ।उनी भन्छिन् रोएरै जीवन का ट्न पनि आँसु पुछ्ने हातै छैन ,कठै ।

हेर्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post