चि’तामा आगो लगाएपछि चल्मलाउन थाले व्यक्ति, डराएर भागे म’ला’मी


अ'न्तिम सं''स्कारका लागि श वलाई चि'तामा राखिएको थियो । चि'तामा आ’गोसमेत लगाइएको थियो । तर ए'क्कासी चि'तामाथि राखिएका ती व्यक्तिले टा'उको ह'ल्लाएपछि कोकोहोलो म'च्चियो ।

मृ’त ठा'निएका व्यक्ति च'ल्मलाउन थालेपछि केही म'लामी भागेको भारतीय मिडिया आजतकले बताएको छ ।

भारतको ओ'डिशा'स्थित कपकहाला गाउँका स्थानीय सिमाञ्चल मलिकलाई अ'न्तिम सं'स्कार गर्दै गर्दा टा'उको ह'ल्लाएको देखेपछि उनलाई सामुदायिका स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो ।

‘केही सेकेन्डको अ'न्तरालमा उनी हल्लिन थाले, उनले मु'खबाट सा'स पनि फेर्न थाले । हामीले ह'तारह'तार चि'ताको आ'गो नि'भायौं र थाहा पायौं कि सिमाञ्चल मृ’त होइन बे’होस् मात्र भएका रहेछन्,’ आफन्त मु'रलीधर मल्लिकले भने ।

डाक्टरका अनुसार अस्पताल भ'र्ना हुँदा सिमाञ्चलको ना'डीको ग'ती निकै कम थियो । स्थानीयले उनको स्वा'स्थ्य प'रीक्षण नगरीकनै अ'न्तिम सं'स्का'रका लागि लगिएको डाक्टरले बताए । ‘यो ठिक भएन । डाक्टरले मृ’त घोषणा गरिसकेपछि अथवा श वको पो'स्टमा'र्टमपछि मात्रै अ'न्तिम सं'स्कार गरिनुपर्छ,’ डाक्टरले भने ।

पुलिसका अनुसार मलिक शनिबार बाख्रा र भेडा चराउन जंगल गएका थिए तर बेलुकासम्म वस्तु फर्किसकेपछि पनि उनी फिर्ता नभएपछि परिवारले खोज्न जाँदा उनलाई नजिकैको जंगलमा अ'चे’त ल'डि'रहेको भेटेका थिए ।

Post a Comment

Previous Post Next Post