कठै ! यति सानो छोरोले यसरि गरे आफ्नोे बुवाको किरिया ,रुवाबासि (हेर्नुस् भिडियो )


आफ्नो बुवाको चितामा आगो लगाउनुको पिडा जस्ले भोगेको हुन्छ उसैलाई मात्रै थाहा हुन्छ त्यो पनि ९ बर्षको उमेरमा नै । ९ बर्षको छोरा र ११ बर्षकि छोरी अनि तीस बर्षिय श्रिमतिलाई चटक्क छोडेर श्रिमान सधाका लागि बिदा भए ।

कस्तो संयोग भयो भने नया लुगा जुत्ता चप्पल किनिदिन्छु छोराछोरीलाई भनेकै केहि दिनमा नै उनिले यो संसार छाडे र त्यो सपना सधाका लागि अधुरै भयो ।स-साना नाबालक छोराछोरी भर्खर त कोपिला लाग्दैथियो पुरै फर्किन नपाउदै अन्ततः ओलाइ झर्नु पर्यो ।

शरिरको मेरुदण्ड जस्तै हो बुवाको उपस्थिति ।बिना मेरुदण्ड शरिरको हाल र बिना बुवाको घरको हाल एउटै हो ।घरमा कमाएर ल्याउने मान्छे कोहि छैन आउने बाटो पनि कतैकेहि छैन र आर्थिक अवस्था पनि एकदमै कमजोर भएको उक्त परिवारलाई अहिले हदसम्मको दुख छ ।

हेर्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post