१९ महिने दुधे बालक छोडेर श्रिमान अर्कै केटिसग यसरी मोजमस्ति ,कठै (हेर्नुस् भिडियो )


सुमित्रा तामाङ र सागर तामाङ जो श्रिमान श्रिमति हुन ।उनिहरुबाट एक बच्चा पनि भयो ।जसोतसो सुख दुख राम्रो नराम्रो घर परिवार चलेकै थियो तर श्रिमानले एकाएक घर छोडेर हिडेपछि अहिले यो परिवार तहसनहस भएको छ ।

सागर घरबाट आफू मात्र‌ै हिडेनन् उनले घरको सम्पूर्ण सर-सामान बेचेर अझ भनौ बच्चाको खुत्रेकेमा जम्मा गरेको पैसा समेत लिएर उनी घरबाट निस्किए ।सुरुवाति दिनमा उनी कहाँ गए सम्म थाहा थिएन तर आफ्नो श्रिमान र अन्यत्र स्त्रिको अंगालोमा बेरिदै चुम्बन गरेको भिडियो आफुले पाएपछि अन्यत्र स्त्रिसग लागेको पुष्टि भएको उनी बताउँछिन् ।

श्रिमतिको बिचल्ली त भयो नै तर १९ महिने दुधे बालकको झनै बिजोक भयो । यो उमेरमा नत राम्रो खान पाए नत राम्रो लाउननै पाए ,मात्रै पाएत मानसिक तनाव ।घरमा छ भन्ने केही पनि छैन ,कयौ दिन भोकभोकै बस्नुपरेको उनी बताउँछिन् ।आफ्नो श्रिमानको खोजि गरिपाउ भन्दै उनी मिडियासम्म आएकि छिन् ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post