निराश हुदै किरण गजमेरले देश छाडे, आजीवन नेपाली संगीतमा नेपाली भएर बाँच्नेछु (भिडियो हेर्नुहोस्)


काठमान्डौ : द भ्वाइस अफ नेपालका तेस्रो सिजनको उपाधि बिजेता किरण गजमेर अमेरिका उडेका छन । उनको अमेरिका उड्नु भन्दा अगाडि बिदाइ कार्यक्रम रखिएको थियो । उनको बिदाईका साथै सम्मान कार्यक्रम पनि राखिएको थियो । जसमा अभिनेता नीर शाह पनि उपस्थित थिए ।

भुटानी शणनार्थी को रुपमा नेपाल बसेका किरण गजमेर केही वर्ष अघिदेखि अमेरिका बस्दै आएका थिए । अमेरिकाले भुटानी शरणार्थीहरुलाई रोजगारी दिनका लागि भिजा दिन थाकेपछी उनी त्यही अनुरुप अमेरिका बस्दै आएका थिए ।

किरणका परिवार अहिले अमेरिका बस्दै आएका छन । उनी अहिले परिवालाई भेट्न अमेरिका जान लागेका हुन । बिदाई कार्यक्रममा अभिनेता नीर शाह सहित विभिन्न गित सङ्गितका कलाकर्मिहरुको उपस्तिथि थियो । किरण गजमेरको अहिले गित पनि बजारमा आइ सकेको छ । किरणले नीर साह सगँ पनि काम गरेको नीर शाहले कार्यक्रममा बताए । नीर शाह सहित किरण गजमेर लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा नीर शाहले किरणलाई महानायक भन्दै सम्बोधन गरेका थिए । भ्वाइस अफ नेपालले देशका विभिन्न ठाउँमा भएका यस्ता थुप्रै प्रतिभाहरु खोजेर बाहिर ल्याएकोमा नीर शाहले भ्वाइस अफ नेपाललाई धन्यवाद दिए । साथै उनले किरण गजमेरलाई पनि बधाई दिदै प्रगतिको कामना गरेका छन । भ्वाइस अफ नेपाल सकिएको महिना दिन नबित्दै किरण गजमेरले आफ्नै स्वरमा म्युजिक भिडियो पनि निकालेका छन ।

बिदाई कार्यक्रममा बोल्दै किरण गजमेरले आफू शरणार्थी भएर बचे पनि आफ्ना सन्तान भने नेपाली नै भएर बाच्ने इच्छा भएको बताएका छन । आफुले यति ठूलो सम्मान पाउँदा आफू भन्दा ठूलो संसारमा अरु कोहि भाग्यमानी नभए जस्तो लागेको किरणले बताए । आफुले आफ्नो देश छोडेर शणनार्थी रुपमा बस्दा यहि ठाउमा यति ठूलो सम्मान पाउछु जस्तो कहिल्यै नसोचेको उनले बताए ।

भ्वाइस अफ नेपालको मंचबाट आफू सम्पुर्ण नेपाली र नेपाली भाषी माझा आफुलाइ पुर्याइदिएकोमा भ्वाइस अफ नेपालले आफुलाइ नयाँ जन्म दिएको जस्तो अनुभव भएको भन्दै उनले भ्वाइस अफ नेपाल प्रती आफू सधै आभार भएको पनि किरणले बताएका छन । अब जिन्दगी आफ्नो जिम्मेवारि अझ धेरै थपिएको उनले बताए । आफू अब गित सङ्गितबाट टाढा नरहने र जुन उपाधीले आफुलाइ चिनायो त्यसको महत्व र त्यसको साख कसरी जोगाइराख्ने भन्ने आफुलाइ चुनौती थपिएको उनले बताएका छन । आफू आफू त्यो चुनौतीको डटेर सामना गर्ने बताएका छन ।

किरण गजमेर आफैले भनेका छन् मेरो कुनै देश छैन देश नभयको नागरीक हम जसले गर्दा धेरै दुखसमेत लागेका कुराहरुले सबैलाई दुखीत समेत तुल्यायको थियो। भुटानी सरनार्थी सिबिर झापामै हुर्कियका किरण गजमेर भ्वाइसको बिजेतासंगे उनि आफु खेलेको र बालापनहरु बितायका ठाउहरुमा पुगेर पनि उनले खुसीयाली संगै आसिर्बाद समेत लियका थिय। उनका हरेक कुराका सब्दहरुमा सबैले ति सब्दहरुलाइ नजिकबाट नियाल्दै धेरै राम्रा राम्रा प्रतिक्रियाहरु समेत दियका थिय। कहिँ कतै भने उनले पायको भ्वाइसको जितलाई डलरले किनेको भ्वाइस समेत भनेर कुराहरु आयको देखिन्थ्यो। यस्ता कुराहरुलाई समेत उनले प्रष्ठपार्दै उनि धेरै नेपालका ठाउमा पुगेका थिय।

किरण गजमेर अब नेपाल बाट फेरी अमेरिका गयपछि कहिले फर्किन्छन होला भन्ने धेरैको जिज्ञाशा समेत हुन सक्छ। यो बिषयमा किरणले भनेका छन् “मैले पायको यतिधेरै मायालाई कहिल्य बिर्शन सक्छु र त्यसैले धेरै भनेको सकेसम्म १-२ हप्तामा फर्कने कोसीश गर्ने समेत उनले बतायका छन्। भर्खर मात्र आयको उनको नया गित पारौ कान्छी झ्याइ-झ्याइको विमोचनको क्रममा उनले अन्तरक्रिया दिदै भनेका थिय मैले पायको यो माया हराउननदिदै मा फर्किने छु मलाइ कहिल्य पनि नेपालि मेरा सुभचिन्तकहरुले भुल्नुहुने छैन। मा चाडो अमेरिका बाट फर्किने छु। त्यस्तै सोहि कार्यक्रमकै क्रममा किरणले आफ्नो बिहे नेपालि सैलीबाटै गर्ने समेत बतायका छन्।

किरण गजमेर अमेरिका जाने भयपछि उनको बारेमा अहिले सामाजिक सनजालहरुमा धेरै किसीमका सुभकामनाका पोष्टहरु देखिन थालेका छन्। जसले गर्दा पनि किराना प्रतिको माया धेरैको भयको बुझ्न सकिन्छ। उनले सोहि कार्यक्रमकै बेलामा भनेका थिय बुवा आमाको निकै यादआयको छ त्यसैले पनि उहाहरुलाई भेट्नकै लागि मा अमेरिका जान लागेको हो। र छिटै फर्किने पनि बतायका थिय।

भिडियो हेर्नुस

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post