हरी उदासी र उनकी साइँली श्रीमती बीच ठुलो भिडन्त (भिडियो हेर्नुस्)


हरि उदाशीको पारीवारिक विषय बाहिर आएपछि धेरैले उनको बारेमा विभिन्न खालका टीकाटिप्पणी गरिरहेका छन्।अस्ति राती फेरि ८ बजे हरि उदाशी र एकजना लीला न्यौपाने आएर उनलाई हा’तपा’त गरि त्यहाँबाट हिँडे भनेर प्रतिमाले उनीहरू आफूलाई ब’ला’त्का’र गर्ने नियतिले आएको र आफूलाई शान्ति सुरक्षा चाहियो भन्दै उनले मिडियालाई गुहरेकी थिइन्।

उनले मिडिया मा बोलेको बिषय लाई लिएर फेरि पनि प्रतिमा माथी आ’क्रम’ण गर्न प्रयास गरेको पाइएको भनेर समाचार बाहिर आएको थियो। त्यही विषयलाई खण्डन गर्दै अस्ति राती प्रतिमाको कोठामा पुगेका भनिएका हरि उदाशी र लीला न्यौपाने मिडियामा आएका थिए।लीला न्यौपानेका अनुसार हरि उदाशीले उनलाई कोठामा दिदी बनाएर लगेको र उनीहरूको झगडा मिलाउन खोजेको बताएकी छन्। प्रतिमाले भनेजस्तो हरिले उनलाई ब’ला’त्कार गर्न खोजेको सरासर झुठ हो।बरु प्रतिमाले उल्टै हरिलाई हात लगाएको बताएकी छन्।

हरिले आफू एक्लै जाँदा ख’तरा हुने लागेर लीलासँग गएको बताएका छन्।प्रतिमाले दिएको समाचार एकदमै झुठ रहेको र आफू चाहिँ उल्टै आ’क्रमण मा परेको उनले बताएका थिए।यता हरिले भने प्रतिमाले आफ्नो छाती युबट्युबरलाई देखाएर आफ्नै बदनाम गरेको आरोप समेत लगाएका छन्।उनले आफूसँग गर्नुपर्ने र हुनुपर्ने गोपनियता बाहिर देखाएको भन्दै आपत्ति समेत जनाएका छन्।उनले लीला न्यौपानेलाई आग्रह गरेर दिदीको रुपमा कोठामा लगेको पनि बताएका छन्।अहिले लीला र हरि दुवै पुन मिडियामा आएर भएको खास यस्तो थियो भन्दै भिडियोमा प्रष्ट्याएका छन् जुन तल भिडियोमा हेर्न सक्नुहुनेछ।

अहिले प्रतिमा र हरि उदाशी घरभित्र झगडा गरेको र हात हालाहाल गरेको भिडियो सामग्री बाहिरिएको छ जसलाई तल प्रस्तुत गरिएको छ।प्रतिमाको कोठामा केही नभएको र खाने चामल समेत सकिएको र छोराछोरीलाई नुनसँग खाना खुवाएको र बसिरहेको कोठाभाडा समेत नतिरेको भन्ने आरोप प्रतिमाले हरि उदाशीमाथी लगाएकी छन्।उनकी पूर्व श्रीमती सबिता भट्टराई समेत यतिबेला मिडियामा आएकी छिन् र आफूलाई हरि उदाशीले अर्की श्रीमती ल्याएर राखेको छ भन्ने कुरो १५ वर्षसम्म पनि थाहा नभएको र हरि उदाशीले आफूलाई अन्याय गरेको भन्दै आफ्नो न्यायको लागि माग गरिरहेकी छिन्।

सबिता भट्टराई पनि हरि उदाशीकी जेठी श्रीमती शान्तिदेवी पछि दोश्रो श्रीमतीको रुपमा आएको स्वीकार गरेकी छिन्।यद्यपि हरिको जेठी श्रीमती अहिले हरिसँग छुट्टीएर अलग्गै बस्दै आइरहेको पनि सबिता भट्टराईले जानकारी गराइन्।हरि उदाशीले भने सबिताको अगाडि आफूले धेरै वर्षदेखि सौता ल्याएर गुमनाम राखेको प्रती माफी मागेका छन्।

सबिता भट्टराईको यता एउटा छोरा समेत छ।उनलाई श्रीमानले खासै नराम्रो विभेद गर्दै नआएको तर एक्कसी मोबाइलमा हेर्दा अनलाइन मिडिया भरी आफ्नो श्रीमानको कर्तुत थाहा पाउँदा आफू शक भएको उनी बताउँछिन्।हरि उदाशीले भने आफूले अहिले गरेको गल्ती महसुस गर्दै मिलाएर राख्ने पनि बताएका छन्।

हरि उदासीको बिषयलाई लिएर अहिले विभिन्न सामाजिक व्यक्तित्त्व तथा अभियान्ताहरूले अहिले विभिन्न पक्ष तथा विपक्षमा आफ्नो विचार व्यक्त गरिरहेका छन्।आफैं एक चर्चित व्यक्तित्त्व,सेलिब्रेटी, चलचित्रकर्मी साथै समाजमा भएका विभिन्न बिसंगती को विरुद्धमा बोल्दै हिँड्ने मान्छेबाट आफ्नै घरमा यति धेरै समस्या भएको कारण उहाँको यतिखेर निकै नै आलोचना भैरहेको छ। बाँकी भिडियोमा:

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post