गायिका देबी घर्तीले गायिन करोडौ नेपालीको आखा रसाउने गित ‘ ए नि बरै ‘ , बदला बरिलै पछिको राम्रो गित ( भिडियो )

कुनै गितहरु यति कर्णप्रिय हुन्छ कि मन र मस्तिस्कमा उक्त गीतको छाप बसिरहेको हुन्छ। यस्ता थुप्रै गीतहरु छन् जसले ३ करोड नेपालीलाई रुवाको छ। जस्तै बोल माया , बदला बरिलै लगाएत अरु थुप्रै गीतहरु बजारमा यस्ता सार्बजनिक भईरहेका छ।

यस्तै एउटा गित बजारमा सार्बजनिक भयको छ। धेरै दर्शकहरुले बदला बरिलै पछिको राम्रो गित हो भन्दै कमेन्ट गरिरहेका छन। लोकप्रिय गायिका देबी घर्तीको सुमधुर आवाजमा प्रतिभाशाली कलाकार नेत्र अर्यालको शब्द सिर्जनामा बहुप्रतिभाका धनि सर्जक ऋषि खड्काको लय संकलनमा बनेको उक्त कर्णप्रिय गित ए नि बारे बजारमा सार्बजनिक भयको छ।

भिडियो तर्फ बिक्रम चौहानको निर्देशन रहेको छ भने प्रकाश खड्काले छायाँकन गरेका छ र मिलन बिकले उक्त गीतको भिडियो सम्पादन गरेका छन। उक्त मन छुने गीतमा सुरक्षा पन्तले अभिनय गरेकी छिन। उक्त गीतलाई एलबी प्रोडक्शन को आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरेका छन्।

उक्त गीतलाई सफलताको शुभकामना व्यक्त गर्दछौ। उक्त भिडियो हेरेर सल्लाह सुझाब र प्रतिक्रिया दिन भने नभुल्नुहोला है।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post