कठै बिचरा ! कालले लैजान बिर्सेका यी बुबाको बिजोक, कस्ले बुझी देला र उनको पीडा (भिडियो हेर्नुहोस्)

हामिले जिउने साधारण जीवन भन्दा फरक किसिमको जि’न्दगी छ यी बुबाको ।कसरी हेर्न सकिन्छ होला यो द’र्दनाक अ’वस्था ।हामिले पत्रकारिताको लामो यात्रामा भेटिएका यी बुबालाई भेट्न जादा उहाको अ’वस्था हेर्न धेरै हिम्मत जुटायौ ।श’रीर ड’डेर कालो भएको छ,बृद्द शरीर,ह’ड्डी मात्र देखिन्छ ।

हामी मान्छौ जिन्दगीमा सबैलाई दु’ख पर्छ,सहनुपनी पर्छ तर यी बुबाको जस्तो दु’ख,कसैलाई नपरोस् ।ग’रिबिले पि’ल्सिएका यी बुबालाई कती पी’डा भएको छ,रातभरी दुखेर एया एया भन्नू बाहेक उहासग के नै पो छ र ।घा’उ सुकेर पा’प्रै पा’प्रा देखिन्थे।झि’गाहरु वरिपरि भन्केका ।

बग्लुङ्ग जिल्लामा बस्ने टेकबहादुर कामी हो बुबाको नाम ।यो रो’गले उहालाई ५ वर्ष देखि दु’ख दिइरहेको छ ।उहालाई साथ दिने कोहि भएनन।समस्या माथी स’मस्या थपिइरहयो ।घर ज’लेर ख’रानी भयो,भएका गाईबस्तु समेत आगोमा ज’लेर गए ।बिचरा बुबालाई साथ दिने श्रीमती बाहेक कोहि भएनन अहिले ।

बि’चरा बुबा पी’डा सहन नसकेर रो’ईरहनु हुन्छ ।श’रिरका अधिकास भागमा चो’टहरु छन ।पि’पका धाराहरु बगिरहन्छन ।न औषधि छ,न उ’पचार छ ।न त मीठो मसिनो खानेकुरा छ ।क’ठै कस्तो जि’न्दगी ! बुढाबुढी मात्र बस्नुहुन्छ घरमा ।भएको एउटा् छोरा पनि अ’पांग साथमा छैनन ।उनी बुबाआमालाई छोडेर अर्कै ठाउमा बस्छन ।

यो जिन्दगी जि’उनु भन्दा म’र्न पाएनी हुन्थ्यो भन्दै बुबा आमा रुनुहुन्छ ।गरिबिको पी’डा,त्यसमाथी बुबाको यस्तो अ’वस्था छ ।भएको छोराले पनि वास्ता नगरेपछि बुबा आमालाई सार्है बि’पत परेको छ ।काम गरेर खान सक्ने अ’वस्था समेत छैन आमा बुबाको

भिडियो हेर्नुहोस :

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post