बिहेमा रुँदारुँदै बेहुलिको नक्कलि आँखीभौं खस्यो, भयो हंगामा (हेर्नुस् भिडियो)

छोरिले आफ्नो घर छोडेर प रा याको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्त का ल सम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।

सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भा वु क भएको नै पाउछौ ।किन मन न दु खोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।

हो त्यस्तै नै भयो बेहुलिको बिदाई हुँदै गर्दा उनी एकदमै भा वु क भइन र गहभरि आँसु पार्दै ध र ध रि रो इ न पनि ,आखिर न रु नि पनि किन जबकि घर माइत बन्दैथियो अनि जिवनको नया अध्याय अब सुरु गरिदैथियो ।बिवाहित नवजोडिलाई बधाई तथा शुभकामना ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post