बिना सापकोटा बारे आयो दु: खद खबर प्रवेश र कुसुम हेलिकप्टरबाट योनै मुख्य दो:षी घरमा चल्यो रुवाबासी, भिडियो

काठमाडौं :‌‌प्रवेश र कुसुम हेलिकप्टरबाट योनै मुख्य दो:षी घरमा चल्यो रुवाबासी, भिडियो सहित, बिनाका बुवाका अनुसार गौरीगञ्जमा लगेर छोरीलाई कु’टेको भन्ने सुनेको हो ।

कहाँ छ के छ केही थाहा छैन । केटाले ती युवकको घर नजिककै एक अर्की युवतीसँग पनि नजिक सम्वन्ध रहेको आशंका भएपछि बिनाले नै ती युवतीसँग भे’टाउन र कुरा गराउन प्रवेशलाई आग्रह गरेको खुल्न आएको छ उनले भरतपुर महानगरपालिका ४ का प्रवेश कँडेलसँग केही वर्षदेखि छोरीको प्रेम सम्बन्ध रहेको र दुई वर्षपछि विवाह गर्ने केटाको परिवारले भन्दै आएको जानकारी दिएका छन् ।

उनले छोरी चारदिनदेखि घर नफर्किएपछि असार १८ गते साँझ फेसबुकमा एउटा स्टाटस पोस्ट गरेर छोरी हराएको बारेमा सूचना सार्वजनिक गरेका थिए । सूचना सार्वजनिक गर्दा पनि कसैले उनको बारेमा जानकारी दिएनन् ।
दुई छोरी र एक छोरामा बिना जयश्वरको कान्छी छोरी हुन् । सोही दिन उनीहरुबीच खटपट भएपछि बिना त्यहाँबाट हिंडेकी थिइन् । सोहीदिन ती युवकलाई छक्काएर बिना वे:”पत्ता भएको युवकले बताउँदै आएको प्र:हरीले जनाएको छ ।

प्रवेश र बिनाको बुवाको बीचमा पटक पटक कुराकानी भएको प्र”हरीको भनाइ छ । प्र”हरी निरीक्षक खनालले कँडेललाई पक्राउ गरेर चितवन प्र”हरीलाई बुझाइएको बताइन् । प्र”हरीले प्रवेशसँगै दुई युवा, ती युवती र प्रवेशको परिवारका सदस्यहरूसँग पनि सोधपुछ गरी अनुसन्धान गरिरहेको छ ।

प्रवेशले पनि फसबुकमा ‘रिलेशन विथ बिना सापकोटा’ उल्लेख गरेका छन् । बेलायतमा रहँदै आएका प्रवेश वैशाखको दोस्रो हप्ता नेपाल आएका थिए । प्रवेशको जुलाईको १२ तारेखमा बेलायत फर्कने टिकट छ । उनी नेपाल फर्किएपछि चारदिनसम्म बिनाको घरमा नै बसेको परिवारिक स्रोतले जनाएको छ ।

असार १८ गते साँझ उनलाई ५ वर्षदेखि प्रेम सम्बन्धमा रहेका युवक प्रवेश कँडेलले आफ्नो घर लैजाने भन्दै विनाकै घरबाट स्कुटरमा राखेर बाबु आमाको सल्लाहमा नै निस्किएका थिए तर आधा घण्टामा नै फर्किन्छु भनेर घरबाट निस्किएकी छोरी विना एक साता लामो समय हुँदा पनि नर्फकिएपछि
परिवार तनावमा रहेको बाबु जयश्वर सापकोटाले फेसबुकमा एउटा स्टाटस पोस्ट गर्दै सबैलाई छोरी खोजीदिन आग्रह गरेका छन् । जयश्वर सापकोटाले छोरीको फटोसहित राखिएको सूचनामा असार १४ गते अपरान्ह साढे ४ बजे यही पोशाकमा

घरबाट निस्किएकी विना सापकोटा अहिलेसम्म पनि कसैसँग सम्पर्कमा नआएकाले देख्नेरभेट्नेले सहयोग गरिदिन आ:ग्रह गरे पनि छोरी अहिलेसम्म फेला परेकी छैनन् ।
असार १४ गते विनाका प्रेमीले उनलाई घरबाट स्कुटरमा राखेर लैजानुपूर्व विनाले आफ्ना प्रेमी बेलायत गएपछि अर्की युवतीसँग प्रेममा रहेको रहस्य थाहा पाउँछिन् र सोह विषयमा छलफल गर्न उनले प्रेमी प्रवेशलाई बोलाउँछिन् ।

प्रवेश आएर उनलाई लिएर अर्की युवती कुशुमलाई भेटाउँछन् । भेटे लगत्तै विना बेहोश भएको र कुसुमको घरमा लगेको प्रवेशले प्र:हरीलाई दिएको बयानमा उल्लेख छ । बिना बेहोस भएपछि प्रेमी भनिएका युवकले विनाका बाबुलाई फोन गरेर जानकारी गराउँछन् ।

र उनी पैसा निकाल्न एटिएम बुथमा छिरेपछि बिना एकाएक हराउँछिन् । फिल्मको जस्तो यो दृ:श्य भरतपुरको चौबिसकोठीको हो । प्रहरीले प्रवेशलाई नि:यन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रवेशको साथ बाट
विनाको मोवाइल फेला पारेको आधारमा अनुसन्धान अगाडी बढाइएको छ । २१ वर्षीया विना गैंडाकोटमै रहेको जनक कलेजमा बिबिएस तेस्रो वर्ष अध्ययन गर्दै थिइन्। विनाले प्रवेशलाई ५ वर्षदेखि प्रेम गर्दै आएको बाबुले पनि स्विकारेका छन् ।

यसअघि नै भाग्ने तयारीमा रहेका यो जोडीलाई पारिवारिक सहमतिमा उमेर पुगेपछि विबाह नै गरिदिने सल्लाहमा जयश्वर सापकोटाले छोरीलाई थमाएर राखेको प्रहरीलाई दिएको बयानमा उल्लेख गरेका छन् ।
विना हराएको दिन जयश्वर सापकोटा र प्रवेश दुवै प्रहरीलाई जानकारी गराउन प्रहरी कार्यालय पुगेका थिए श्र हिरासतमा रहेका प्रवेशको जुलाईको १२ तारेखमा बेलायत फर्कने टिकट छ। उनले अहिले नै विनासँग विबाह गर्ने प्रस्ताव राखेको भएता पनि परिवारले अझै २ वर्ष कुर्नका लागि आ:ग्रह गरेको थियो
हेर्नुहोस् भिडियो सामग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post