संसारलाई रुवाउने प्रेम काहानी, श्रीमान र आफ्नी आमालाई यस्तो म्यासेज छोड्दै अस्ताइन् यी युवती (भिडियो सहित)

भारतको गुजरा’तमा रहेको अहमदा’बादको नदीमा हा म फालेर ज्या न गुमाएकी आय’शाको श्रीमानलाई प्रहरीले गिरफ्तार गरेको छ । उनका श्रीमानलाई भारतको राजस्थानबाट गि र फ् तार गरेको छ । आयशाले भिडियो बनाएर नदीमा हा म फा ल्नु अघि रेकर्ड गरिरहंदा उनको मुहारमा मुस्कान थियो । उनी मुस्कु’राई रहेकी थिईन् । उनले बनाएको उक्त भि:डियो नै उनको जिन्दगीको अन्तिम भिडियो थियो । जो सोशल मिडियामा निकै नै भाइर:ल पनि बन्यो ।

उनले चाले’को उक्त कदमले धेरै मानि’सहरुले उनको नीजी जिन्दगीको बारेमा जान्ने इच्छा राखे । मानि’सहरुले उनको श्रीमा’नको बारेमा जान्ने उत्सुकता पनि देखाए । को हुन् त उनका श्रीमान ? के थियो कारण त्यस्तो कि आयशाले मुस्कुराउँदै भिडि’यो बनाउनु पर्ने ?

र भिडियो ब:नाएरै नदीमा हाम फाल्नु पर्ने ? यस्ता धेरै प्रश्नहरु जान्ने इच्छा सोशल मिडिया युजर:सहरुले सोशल मिडि:यामा नै देखाए । आयशाका श्रीमान आ’रिफ आफ्नो बुवा बाबू खा:नको साथमा जा’लौरको एक ग्रेनाइट फैक्ट्रीमा काम गर्दा रहेछन् ।

उनले आफ्नो पु:स्तैनी घरको बाहीर दुई वटा दोकान’लाई पनि भाडामा दिएका रहेछन् । आ:रिफ ग्रेनाइट फैक्ट्रीमा सुपरभाइजरको पदमा रहेर काम गदर्थे । आयशालाई राजस्था:नको जालौरसंग बाला’पनदेखि नै लगाव थियो । त्याहाँ उन’को मामा घरपनि नजिकै थियो ।

त्यसै कारण पनि आय’शालाई त्यो ठाउँसंग असाध्यै प्रेम र लगाव थियो । आयशाको मामाको भनाई अनु’सार उनले आ’फ्नो श्रीमानलाई अत्ति नै धेरै माया गर्ने गर्थिन् । आयशालाई सानैबाट आईए’एस बनने चाहाना थियो । उनी पढाईमा पनि निकै ने जे’हेन्दार थिईन् ।

आयशाका ती सपना’हरुलाई उनका श्रीमान आरिफले भने पुरा गर्न दिएनन् । यही विषयलाई लिएर आयश र उनको श्रीमान’को बीचमा झ गडा हुन शुरु गर्यो । त्यसै शिल:शिलामा उनले आ:फ्नो श्रीमानको घर छाडेर आमा बु:वाको घरमा बस्ना थालिन् ।

त्याहाँ बस्दा उन:का बुवा आमाले उन:लाई उनको इच्छा अनुसार जागिर गर्न भनेपछि उनले जागीर पनि गर्न थालिन् । आयशाले निजी बैंकमा काम गर्न शुरु गरिन् । माई:तमा बसेर काम गर्दापनि आयशला’ई उनका श्रीमानले सताएको हुनाले उनले यस्तो कदम चाले:को उनका माईतीको भनाई छ ।

आयशाले नदीमा हा म फा ल्नु अघि आफ्नो श्रीमा:नलाई धेरै माया गर्ने बताएपनि वास्तवि:कता भने त्यो थिएन । छोरीको जि:न्दगीको वास्तविकता बुझेका उनका आमाबुवाले भने आफ्नो छोरीलाई त्यो अवस्थामा पुर्याउनेलाई आफु’हरुले कहिले पनि माफ नगर्ने बताएका छन् ।

बुवा:आमाको भनाई अनु:सार आयशालाई उनका श्रीमानले र घरका अन्य सदस्यहरुले दाईजो नल्याएको भन्दै या त ना दिने गरेका थिए । आयशालाई तीनदिनसम्म खाना खान नदि:एको कुरा उनका आमाबुवाले प्रहरीलाई बताएका छन् । छोरीले यस्तो कदम चाल्नु:मा ज्वाई र अरु घरपरिवार जिम्मेवार रहको बताएका छन् ।

प्रहरीले पाएको जानकारी अनुसार आयशाले नदीमा हाम फाल्नु अघि आफ्नो श्रीमान:लाई फोन गरेर आफुले देह:त्याग गर्न लागेको बताए’की थिईन् । आयशाले नदीमा हा म फा ल्दैछिन् भन्ने कुरा थाहा पाएर पनि आयशलाई बचाउन आएनन् उनका श्रीमान आरिफ ।

सबै कुरा थाहा पाएका श्री:मानले आयशा:लाई चाहेको भए बचाउन सक्थे भन्दै प्रहरीले उनलाई गि र फ्ता र गरेको छ । श्रीमानलाई खबर गरेको केही समयमा नै आयशाले भिडियो बनाएर नदीमा हाम फा:लेकी थिईन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

Post a Comment

Previous Post Next Post