आफ्नी हजुरआमालाई बचा’उन यी नातिले यसो गर्दा, सिंगो विश्वले गर्दैछ तारिफ [भिडियो सहित]


साँढे अ’चानक बौलाहा भएपछि बबाल भएको छ । भारत, हरियाणाको महेन्द्रगढमा एक महिलाको ज्यान लिनेगरी बौलाहा साँढेले गरेको हर्कतको एउटा डरलाग्दो भि’डियो बाहिर आएको छ ।

महेन्द्रगढ क्षेत्रमा एक वृद्ध महिलामाथि अचानक साँढेले यसरी बबाल गरेको हो । वृद्ध महिलालाई साँढेले जोडले धक्का दिँदा उनी लडिन्, जब उनका नाति जतिन उन`लाई बचा’उन आए । गोरूले नातिलाई पनि बाँकी छोडेन् । तर बालकले आफ्नी हजुरआमालाई साँढेबाट ब’चाउन सफल भएका छन् ।

हजुरआमालाई बचाउनको लागि नाति साँढेसँग लडाँई गर्छन । जानकारीनुसार घट’ना गत आइतवार भएको थियो । कतिपय रिर्पोटमा ७० वर्षीया अङ्गुरी देवी महेन्द्रगढमा बिहान आफ्नो घरको बाहिर गएकी थिइन् ।

प्राप्त जानकारी अनुसार अङ्गुरी देवी प्रायः बिहान गोशाला मार्गमा हिड्न जान्थिन् । दुई दिनदेखि आएको ज्वरोको कारण शहर प्रह’री चौकी नजिकै आफ्नो घर बाहिर डुल्दै थिइन् । यसैबीच, अचा’नक, सडकको छेउमा उभिरहेको एउटा साँढेले उनलाई अ’चानक भुइँमा लडायो ।

हजुरआमालाई साँढेबाट बचा’उन नातिले हजुरआमाको आवाज सुनेर दौडेर आफ्नो ज्यान जोखिममा राखेर हजुरआमालाई बचाउन सफल भएका हुन् । हजुरआमालाई ब’चाउन दौडिएका नातिलाई पनि साँढेले छोडेन । साँढेले नातिलाई पछाडि खुट्टाबाट धेरै चोटि चो’ट लगायो ।

तर नाति आफ्नो हजुरआमालाई त्यस ठाउँबाट उठाउन सफल हुन्छन् । जब उनी हजुरआमा भन्दा वि’परित दिशामा दगुर्दै गए, साँढेले जतिनलाई फेरि खुद्यो । जतिन फेरि उसको हजुरआ’मासँगै सडकमा लडे, तर आफ्नो हजुरआमालाई साँढेको पञ्जाबाट जोगाउन सफल भएका छन् ।

हजुरआमालाई ग’म्भीर चो’ट लागेको छ । नाति आएर हल्ला गरेपछि त्यहाँ उपस्थित मानिसहरू उनलाई ब’चाउन दौडेर बाहिर आएका थिए । रिपोर्ट अनुसार वृद्ध महिला अझै ओछ्यानमा छिन् । घट’नामा अङ्गुरी देवीको हात फ्र्या’क्चर भएको छ । जसकारण शल्य’क्रि’या गरेर रड राखिएको छ ।

उनको रेवाडीमा उप’चार भइरहेको छ, जतिनको महेन्द्रगढमा उपचार भइरहेको छ । घट’नालाई सडकको एक सीसीटीभीमा कैद गरिएको थियो । अब यो भिडि’यो सामाजिक सञ्जा’लमा भा’इरल भयो । मान्छेहरू उक्त बच्चाको साहसलाई अभिवादन गर्दैछन् । भिडियो हेर्न यहाँ थिच्नुहोस् 

Post a Comment

Previous Post Next Post