फिल्मी हिरो हिरोइनलाई टक्कर दिने नेपाल प्रहरीको यो डान्स (हे`र्नुहोस् भिडियो)

तलको भिडियोमा “मै राम्री हुन के गरौँ” भन्ने बोलको गीतमा एकदमै दमदार प्रस्तुति भएको छ । नेपाल प्रहरीमा कार्यरत एक महिला प्रहरी र केही पुरुष प्रहरीहरुका माझ एकदमै राम्रो नृत्य प्रस्तुत भएको हो ।

आजभन्दा लगभग दुइ बर्ष अघि अप्लोड गरिएको यस भिडियोलाई अहिलेसम्म युटुबमा २४ लाख भन्दा बढी पटक हेरिसकिएको छ । त्यस्तै यस गीतमा २९ हजार भन्दा बढी लाइक तथा २ हजार जति डिसलाइक रहेको छ ।

यस भिडियोमा विशेष गरि महिला प्रहरी अलि बढी सक्रिय देखिन्छिन ।जुन नाचलाई अहिलेसम्म धेरै दर्शक श्रोताहरुले निकै नै मन पराइरहेका छ्न ।

त्यस्तै कमे’न्टको कुरा गर्दा यस भिडि:योमा अहिलेसम्म लगभग २०० जति राम्रा-राम्रा कमेन्ट रहेका छ्न । जुन भिडि’यो अहिले युटुबमा भा”इरल बनिरहेको छ । भिडि’यो हेर्नुस्

यहाँ थिचेर भिडियो हेर्नुहोस

Post a Comment

Previous Post Next Post