यसरि समातिय सरकारी गाडीभित्र भएको यौ`न क्रियाकलापमा संलग्न हाकिम, प्रहरीले खुलाए (भिडियो सहित)

बिहीबार राती भक्तपुरको घ्याम्पे`डाँडाको जंगलमा सर|कारी गाडीभित्र भएको यौन क्रियाक`लापमा संलग्नमाथि प्रह`रीले अनु`सन्धान सुरु गरेकाे छ ।

प्रह`रीको प्राराम्भिक अनुसधानमा युवतीले सहम`तिमै आफू यौ`नजन्य गति`विधिमा संलग्न रहेको बताएकी छन् । भक्तपुरका प्रह|री प्रवक्ता दीपक गिरीका अनुसार ती युवती बाटोमा हिँडि`रहेका बेला बोलाएका पुरुषसँग ‘सहमति’मै त्यहाँ पुगेको बताएकी छन् ।

प्रह`रीका अनुसार सो गाडीका चालक ४२ वर्षीय जित`बहादुर खत्री गाडीबाहिर बसेर रुघिरहेका थिए । प्रह`रीलाई देखेपछि उनी भागेको र प्रह`रीले तत्काल पक्रा`उ गरेको थियो । अर्का ३८ वर्षीय शम्भु कार्की र २१ वर्षीया युवती गाडीभित्रै यौ`न क्रिया`कलापमा संलग्न थिए ।

प्रह`रीले शंका मान्दै नजिक पुगेर हेर्दा गाडीभित्र युवती ना`ङ्गै अवस्थामा देखिएको प्रह`रीको भनाइ छ । प्र`हरी आइपुगेको चाल पाएपछि कार्की गाडीको ढोका खोलेर ना`ङ्गै त्यहाँबाट भागेको र प्रह`रीले लखे`टेर उनलाई पक्रा`उ गरेको गिरीले बताए ।

प्रारम्भिक सोधपुछमा युवती`ले सहमतिपछि मै यौ न सम्पर्क गरेको बताएपछि प्रह`रीले जिल्ला प्राशासन कार्यालय भक्तपुरबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेकाे छ ।

बाहिर दाबी गरिए जस्तो उक्त गाडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको हो या होइन भन्ने पुष्टि नभएको समेत प्रह`रीले जनाएको छ । प्रवक्ता दीपक गिरीका अनुसार प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।

मुलुकी फौ`जदारी अपरा`ध संहिता २०७४ को दफा १२३ मा सार्व`जनिक स्थानमा यौ न क्रिया`कलाप गर्न नहुने र गरेको खण्डमा एक वर्षसम्म कै द र ३० हजारसम्म जरिवा`ना हुने व्यवस्था छ । – सुनौलो नेपाल

Post a Comment

Previous Post Next Post