निशाले पहिला यस्तो दमदार अभिनय र डान्स गर्थिन् (भिडियो सहित)

भनिन्छ नि समय एकनासको हुदैन समयले मानिस`लाई कहाँ बाट कहाँ पु-याउछ । जन्मेपछी मृ`त्यु अबश्य हुन्छ तर कहिले`काही मानिसको जिब`नमा हामीले न सोचेको घटना आईपर्छ त्यस्तै घट|ना घ|ट्यो भखरै कला`कारिता को क्षेत्रमा पाईला टेक्दै गरेकी निशा घिमेरे माथि उनि भखरै उदाउदै गर्दा जीवनले अर्कै बाटो`मा मोडेर लग्यो ।

निसा सानै देखि अभिनय ,डान्स , मोडलिङ तिर आक|र्षण हुन्थिन त्यही सपना साकार पर्न उनि कला सिक्न भारत लागिन तर देबको| खेल उनि स`डक दु`र्घट|ना परिन र आफ्नो लोभ लाग्दो जिबन खेर फाल्न बाध्य भईन । कलाकार|लाई राष्ट्रिय गहना भनेर नामाकरण गरिएको छ तर यी चेलि बीस बर्षको कलि|लै उमेरमा जीवन र मृ`त्यु सग लडिर|हेकि छिन् ।

निशा घिमिरे नेपाली चलचित्र र मोड|लिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गित|हरुमा आफ्नो अभिनय दिसकेकि छिन् ।सुखमा मात्रै सबै भए दुख मा कोहि भएनन् ।

निसा घिमिरे नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गितहरुमा आफ्नो अभिनय दिस`केकि छिन् । कुनै समय सिनेमाको रंगीन दुनियाँ|मा आफ्नो पहिचान बनाउन संघर्षरत अभि`नेत्री हुन् निशा घिमिरे ।

तीन दर्जनभन्दा बढी म्युजिक भिडियो, केही टेलसिरियल तथा छोटा फिल्महरुमा आफ्नो प्रतिभालाई धेरथोर उनले प्रस्तुत गरिस`केकी छन् । ललितपुर कालेश्वर, बतासेकी उनी यस`क्षेत्रमा केही गरेरै छोडने अठोटका साथ लागि परेकी थिइन् ।

भविष्यमा एक सफल कलाकार बनेर आमदर्शक`माँझ चिनिने उनी यतिखेर चक`नाचुर। हेरौ उनले अभिनय गरेका भिडियो र डान्स तलको भिडियो`मा हेर्नुहोस –

Post a Comment

Previous Post Next Post