र'क्सी खा’एर झग’डा गर्दा पाँच महिने शिशुको ह:त्या


नवलपरासी पूर्व देवचुली–६ मिर्तुङका एक व्यक्तिले पाँच महिने शि'शुको ह'त्या गरेका छन् । मा'दक पदार्थ खाएर झ'गडा गर्दा उनले शि'शुको ह'त्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले शुक्रबार देवचुली–६ का कर्णबहादुर सारुले मा'दक पदार्थ से'वन गरी आफ्नै मामा पदमबहादुर बाह्रघरेसँग झ'गडा गर्नेक्रममा मामाकी पाँच महिने छोरी धनमायालाई उ'चालेर घरको पिँढीमा प'छारेका थिए । 

पिँढीमा प'छार्दा ग'म्भीर घा'इते भएकी बा'लिकाको उप'चारका क्रममा शनिबार स्थानीय प्रा'थमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा मृ'त्यु गएको गिरीले बताए । घट'नामा सं'लग्न सारुलाई शनिबार निय'न्त्रणमा लिई कर्तव्य ज्यान क'सुरमा पेश गरियो 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post