छन गेडा सबै मेरा छैनन् गेडा सबै डेढा ।बाचुन्जेल मान्छेले आफू अरु भन्दा सर्वश्रेष्ठ हुन खोज्छ र चाहान्छ पनि ।त्यहि क्रममा लोभ लालच डाहा आदि गर्छ तर अन्तिममा उ बितेर जान्छ र स्वयम् आफ्नो परिचय सहित गुमाएर बिलाउछ ।जिन्दगीको ध्रुवसत्य थाहा छदाछदै पनि आखिर संघर्ष जो मनुष्य निरन्तर गरिनै रहन्छ ।
एक बृद्ध आमा काठमाडौंको एउटा सानो कोठामा बस्नुहुन्छ ।यो संसारमा उहाको आफ्नो भन्ने बिल्कुलै कोहि पनि छैन् ।आमा पहिले धादिङमा आश्रममा बस्नुहुन्थ्यो र बिगत केहि महिनादेखि यता आउनुभएको हो ।आमाको एकजना सन्तान थिए र तिनिलाई पनि साथिहरुले मिलेर मा`रिदिएको आमा बताउनुहुन्छ ।
आमाले खाना नखाएको २ महिना भएको आमा बताउनुहुन्छ ।सामान्य बिस्कुट र फुका चिउरा चपाउदै रुदै आफुले दिनरात बिताउदै आएको उहाँ बताउनुहुन्छ ।उहासग छ भन्ने केही पनि छैन् ।सहारा भन्ने कोहि पनि छैन् ।तिनै आमाको व्यथा पीडा आजको यश शृङ्खलामा पेश गर्देछौ ।
हेर्नुस् भिडियो सामाग्री