आफ्नै छोराले आफ्नै बुवालाई यसरी बी भत्स ढंगबाट मारेर खोलामा फाले पछी (हेर्नुस् भिडियो )

खोटाङमा धारिले हतियार प्रयोग गरेर छोराले आफ्नै बुवाको ह त्या गरेको छ ।घट ना खोटाङ दिक्लेल रुपाकोट मझुवागढि नगरपालिका २ सोल्मा स्थित बेसि टोलको हो ।३७ बर्षिय सुवर्ण राइले धा रिलो ह तियार प्रयोग गरि ७५ बर्षिय बृद्ध बुवा चन्द्रबहादुर राईको ह त्या गरेको हो ।

ती बृद्धलाई एकाबिहानै चार बजेको समयमा गर्दन लगायत शरिरका विभिन्न भागहरुमा पटकपटक धा रिले ह तियारले प्र हार भएको थियो ।छोरोको यस्तो बी भत्स ढंगबाट खु कु रि प्रहा र भएसगै उनको घटनास्थलमानै मृ त्युु भयो ।अनुसन्धान भैरहदा पनि उक्त घ टना के वा किन र कसरी घटा इएको भन्नै प्रमाण र आधारहरु नभेटिएको जानकारी छ।

धा रिले ह तियारले आ क्रमण गरि बाबुको ज्यानै लिने सुवर्णलाई सोल्माकै अल्छेढुंगाबाट प्रहरिले नि यन्त्रणमा लिएको थियो ।यश अघि पनि सुवर्ण २०७१ सालमा भएको पैसा र सुन लु टपाटमा संलग्न भएको पुष्टि भएपछि जे ल सजाय भुक्तानि गरिसकेका छन् ।

हेर्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post