पब्जी खेल्ने क्रममा लभ परेर छोरी छोडेर हिँडेकी श्रीमतीलाई केटाको घरमा गएर प’क्राउ (भिडियो हेर्नुहोस्)

धरान: आफूसँग श्रीमान र एउटी छोरी हुँदाहुँदै पनि मोबाइलमा पब्जी गेम खेल्नेक्रममा झापा घर भएर हाल विदेशमा बस्दै आएका एकजना युवासँग सम्बन्ध बनाएर उनी विदेशमा भएकै बेला उनको घरमा गएर बस्न थालेकी थिइन्। घरमा उनको क्षमाले समेत स्वीकार गरेर उनीहरूको खुसीले आएको भन्दै उसलाई त्यहाँबाट नलैजानु सबै थोक परेको म आफैं बेहोर्छु सम्म भनेकी थिइन्।

उनलाई खोज्न जानेक्रममा केटीको दाजु,श्रीमान,छोरी सहित मिडियाबाट पत्रकार किशोर श्रेष्ठ पनि गएका थिए।उनले त्यहाँ गएर आफू कुनै पनि हालतमा नफर्किने भन्दै त्यहीँ बस्न जिद्दी गरिरहेकी थिइन्। त्यसैबेला उनको श्रीमान र दाजुले समेत उनलाई एक झापड लगाएका थिए। उनी बिजुलीको पोल समातेर आफू जान नसक्ने बताएकी थिइन्।उनलाई केटाको क्षमाले समर्थन गरेको आडमा उनी आफू जानै नसक्ने र जान मन नभएको बताएकी थिइन्।

यता उनको श्रीमान भने आफ्नो छोरीको मायाको लागि भए पनि उनलाई घर लैजान चाहन्थे।केटीको आफ्नै भाउजू पर्नेले उनलाई त्यस केटासँग जान मदत गरेको भन्ने पनि खुलेको छ। सुन्नमा आए अनुसार उनले आफ्नै पूर्ब प्रेमीलाई नन्द जिम्मा लगाएको थाहा पाइएको छ।श्रीमान र उनको आफ्नै दाजुले उनलाई निकै नै अनुनय विनय समेत गरे तर उनी जान तयार भइनन्।

उनीहरू बीचको विवाद सुन्दा खासै छुट्नुपर्ने ठूलो कारण नभएको भन्ने बुझिएको छ।विदेशमा भएको उनको केटासँग कुराकानी गर्दा आफूसँग कुनै त्यस्तो सम्बन्ध नभएको जस्तो देखाएर कुरा गरेको पाइएको छ। तर उसले आफ्नो क्षमा लाई केटी गाडी चढेर आउँदै छ राखिदिनु भनेर विदेशबाटै अह्राएको रहेछ।उनीहरू सक्नुहुन्छ भने आफ्नो मान्छे लिएर जानू भनेर समेत चुनौती दिइरहेका छन्।

भोलि कुनै कारणवस केटी वा केटालाई केही हुन गएमा जिम्मा लिन तयार हुनुहुन्छ भनी प्रश्न गर्दा आफूहरू त्यसको जिम्मा लिन नसक्ने तर केटीको हकमा जिम्मा लिन सक्ने बताएका थिए। आफ्नो सानी छोरी सहित पुगेका थिए उनीहरू र छोरीको माया लाग्छ कि लाग्दैन भनेर सोध्दा माया लाग्ने र छोरी समेत राखेर पाल्न आफू तयार छु भनेर जवाफ फर्काएकी थिइन् उनले। भिडियो:-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post