सौ’तेनी आमाको कु’टपि’ट गर्दा छोराको यो अवस्था ,एक पटक पढेर एक सेयर अबस्य गर्नुहोला

सौ’तेनी आमाको कु’ट’पिट, फोटो छोएर सेयर गरीदिनु होला नानिको बुबासम्म यो फोटो पुगोस् भन्दै सामाजिक संजालमा अहिले यो तस्बिर सार्बजनिक भएको छ। श्रीमान घरमा नभएको मौका छो’पी सौ’तेनी आमाले कु’टेर यस्तो अवस्था बनाएको भन्दै सामाजिक संजालमा यो तस्बिर सार्बजनिक भएको हो।

यस्तै, नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घो’षणा गरेका छन् । सांसद् पदबाट राजीनामा दिन संसद सचिवालयमा आएका उनलाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसदहरुले रोक पनि नयाँ बानेश्वरस्थित संसद भवनमा गएर सभामुखसमक्ष राजीनामा बुझाउने उनले तयारी गरेको बताए ।”

उनका अनुसार आफू पार्टी एकताको पक्षमा उभिदा पार्टीभित्रै अनैतिक राजनीति हुन थालेपछि पदबाट राजीनामा दिन बाध्य भएको उनले सुनाए । पार्टी एकता गर्नका लागि १० बुँदे सहमतिमा ओली समूहबाट सकारात्मक देखिएको तर, माधव नेपालबाटै पूर्ण अस्विकार गरिएको भन्दै उनले सांसद पदबाट राजीनामा दिन लागेको बताए । साथै, नेपालनिकट सांसदहरुले पदबाट राजीनामा नदिन दबाब दिए पनि उनले पदबाट राजीनामा दिने घोषणा गरे ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post