रात दिन श्रीमानले कु’टेर भा’चिदिए श्रीमतीको दाँत (भिडियो सहित)


पछिल्लो समय सामाजिक संजालमा निकैनै दुखद घटना हरु सार्बजनिक हुदै आएका छन् जस मध्य संगीताको जिबन मा घटेको यो दुख एक घटना हो। संगीता राना मगरको सानै उमेरमा बाबाले अर्को बिहे गरे पछि आमाले पनि अर्को बिहे गरेपछि पढाइ लेखाइको कुरा त्यसै हराएर गयो ।

जीवन धान्नको लागि अर्काको घरमा काम गर्न थालिन । आफ्नो पढाई लेखाई ,हेरचाह मा कोहि नभएपछि मात्रै १४ वर्षको कलीलो उमेरमा बिहे गर्न पुगेकी उनी नराम्ररी फसीन पुगिन ।

म अबिबाहित छु भन्दै अर्को घरबार भैसकेका उनका श्रीमानले झुक्काएर बिहे गरेका रहेछन बिहे भएको बर्ष दिनपछि मात्र थाहा पाईन संगीताले श्रीमान्को अर्को बिहे भएको खबर भने बिहे पछि सधै रातदिन जाँ’डरक्सी खाएर कु’ट’पटि गर्न थाले ।

यतिसम्म कु’ट’पीट गरे की मान्छेको सौन्दर्यताको प्रतिकको रुपमा चिनीने अगाडीका दाँत नै गु’माएकी छन् त्यही कु’टपि’टबाट संगीताले । अहिले कानुनी प्रक्रियामै गएर सम्बन्ध बिच्छेद गर्न लागेकी उनीसँग ८ वषर््का छोरा पनि छन् । सानैमा सिकेको जानेको अरुको घरमा घरायसी काम गरेर महिनामा ५ हजार कमाएर त्यसैले बाँच्ने जोहो गरेकी छन्।

बुटवलमा बस्ने संगीताले महिनामा ५ हजार मात्र कमाउछिन भने ४ हजार उनको कोठा भाडा तिर्नु पर्ने र बाकी रहेको १ हजारले आफ्नो ,र छोराको खर्च बनाउने गर्छिन। आफु संग पैसा नभएको कारणले पनि उनले आफ्नो छोरा लाई राम्रो शिक्षा दिन सकेकी छैनन। न त उनि संग धेरै नै पैसा छ त् न छोरा लाई नै छोडेर नै जान सक्छिन।

संगीतासँग सबैको मन जित्ने यति मीठो स्वर छ । तर उनको स्वर काम गर्ने कर्मथलोमा मात्रै सिमीत छ । उनले आफ्नो स्वरलाई सबै सामु चिनाउने र आफु पनि एक राम्रो गायिका बन्ने उनको ल्क्ष्य रहेको छ। उनलाई आफ्नो कलालाई इन्द्रेणी सम्म पुर्याउने उनको ठुलो धोका रहेको छ। पुरा जानकारी 

भिडियो हेरेर थाहा पाउनुहोस।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post