बिदेशमा काम गर्दागर्दै खुटा गु'मेपछि यि युवाको पीडा देखेर नरुने को होला, कठै (हेर्नुस् भिडियो)

गोपाल घर्ती काम गर्न भारतमा पुग्छन् अनि काम गर्ने क्रममा उनी धान का ट्ने मेसिनमा परेपछि एउटा खुट्टा गुमाउन पुग्छन् ।गोपालले आफ्नो खुट्टा यसरी गुमाएको भन्ने खबर मात्रै सुन्दा यता रहेकि श्रिमति अन्यत्र पुरुषसग पो'इला जान्छिन् । अनि गोपालको जिन्दगीमा ब'ज्रपात पर्छ ।

हामिले सोचेको जस्तो जिन्दगी कहाँ हुन्छ र ।आज हाम्रो हात खुट्टा चल्दा समेत जसोतसो जिन्दगी चलिरहेको छ ।भोलि हामि कुनै दु र्घटनामा पर्यो भने आफ्नो शारीरिक अंगसहित आफ्ना आफन्त पनि गु माइदोरहेछ ।यस्तै नै भयो गोपाल घर्तिको जिन्दगीमा पनि ।

जब गोपालले आफ्नो खुट्टा गु'माए तब छरछिमेक केटाकेटीर आफन्तले पनि हेप्न थाले । गोपालको पनि एउटा सानो सपना थियो एउटा सानो घर बनाउने जग्गा जमिन जोड्ने र श्रिमतिसहित आफ्नोे परिवार खुसिले पाल्ने तर आज सबै उनका सपनाहरु च'कनाचुर भयो ।

गोपाल अहिले यो घरमा एक्लै छन् नत उनलाई कोहि दाइ भाइको सहारा छ नत आमा र श्रिमतिको नै सहारा छ ।दुखमाथि झनझन दुख थपिएको छ गोपाललाई ,नाम्लो बेचेर आफ्नो गुजारा चलाउदै आएका छन् गोपालले ।आजको यश शृङ्खलामा तिनै गोपाल दाजुको व्य था उपर यो भिडियो केन्द्रित रहनेछ । हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post