आँप टिप्न जाँदा रूखको हाँगाे भाँचिएर बालिकाको गयो ज्यान

हावाहुरीको कारण झरेको आँप टिप्न जाँदा कपिलवस्तुमा एकजना बालिकाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका ८ मैनिहवा घर भएकी १४ वर्षीया सुकना केवटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणी अधिकारीले रातोपाटीलाई बताए ।


घरनजिकै बगैंचामा आँप टिप्न लाग्दा रुखको हाँगो भाँचिएर उनको मृत्यु भएको हो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post