कुहिएको अवस्थामा महिलाको शव फेला पर्यो ...

धनगढीमा कुहिएको अवस्थामा एक जना महिलाको शव फेला परेको छ।

बुधबार दिउँसो धनगढी उपमहानगरपालिका–६ मट्यारीमा अन्दाजी ३३ वर्षकी एक जना महिलाको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दका अनुसार महिलाको शव पहिचान भइसकेको छैन।

उनको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले बताएको छ।घटनाबारे थप विवरण आउन बाँकी छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post