टिप्परको ठ:क्करपछि सबिनको ह-त्या,”घिसार्दै बालुवा गिटी थुपार्ने डिपोमा पुर्‍याएर गरे ह*त्या” अधुरै रह्यो जर्मनी उड्ने सपना!”

त्रिचन्द्र कलेजमा विएस्सी अध्ययन गर्दै गरेका सविन फुँयाल थप अध्ययनका लागि जर्मन जाने तयारीमा थिए । पढाइमा अब्बल उनी कलेजमा साथिहरुको प्यारो थिए । सबैलाई सहयोग गर्ने, जे काम गर्न पनि अघि सर्ने र कलेजमा हुने कार्यक्रममा सधैं सक्रिय रहन्थे ।

बुवा श्रीहरी फुँयाल र आमा गायत्री फुँयालको कान्छा छोरा हुन् सविन । विदेश गएर परिवारमा सुख दिन चाहन्थे । घरको काम र खेती पातीमा पनि सधाउँथे । तर अब सविनको जर्मन जाने सपना साकार हुने छैन।

पाचमानेका सविन फुँयाल आइतबार साँझ बालाजु जरङखुबाट खाजा खाएर साथीहरूसँग छुटेका थिए। घर जान हिंडेका सविनलाई पिछा गर्दै आइरहेको टिपरले तारकेश्वर–६ चिसापानीमा ठ क्कर दियो।

सामान्य घा”इते उनलाई सोही क्षेत्रका २ जना टिपरका चालक र सहचालक मिलेर घिसार्दै बालुवा गिटी थुपार्ने डिपोमा पुर्‍याएर ह*त्या गरेको आफन्त दाबी छ। घ:टनाको निष्पक्ष छानबिन गर्न, पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न मृ”तकका आफन्तले प्रदर्शन गरेका थिए।

बाटो अवरुद्ध गरेर प्रदर्शन गरेका आफन्तमाथी प्रहरीले बल प्रयोग गर्दा मृ तकका बुवासहित केही घाइते भए। घटनाका दोषीलाई कारबाही गर्न दबाब दिँदै त्रिचन्द्र कलेजका विद्यार्थीले पनि बुधबार प्रदर्शन गरे। महालक्ष्मी एन्ड बलामी सप्लायर्सका सञ्चालक तथा टिपर चालक विमल बलामी, उनका भाइ राहुल बलामी र अर्का टिपर चालक शिव बलामीलाई प्रहरीले पक्राउ गरेको छ।

सविनका छिमेकी बलराम पुडासैनीका अनुसार आइतबार राति ९ बजे महालक्ष्मी एन्ड बलामी सप्लायर्सको बा ५ ख ६७७९ नम्बरको टिपरले उनलाई ठ”क्कर दिएको थियो। त्यसपछि टिपरका चालकलगायतले फुयाँलको घाँ,टीमा साबेलले आ क्रमण गरी ह-त्या गरेको पुडासैनीले बताए। ‘ह”त्या गर्ने नियतले नै बालाजुदेखि टिपरले पछ्याएको थियो,पुडासैनीले भने,‘ ठक्कर दिएर लडेका सविन बालुवा डिपोमा मृ त भेटिएका थिए। उनको शरीरभरि चोटैचोट रहेको आफन्तको भनाइ छ।

घाँ:टीमा धा,रिलो हति यार प्र:हार गरेको दाग लागेको तर, सविनले चढ्ने गरेको बाइकमा अलिकति पनि चो”ट नभएको आफन्त बताउँछन्। मृ”तकका आफन्तका अनुसार टिपरको स्टेरिङ, अगाडिको हृयाण्डल र चक्कामा रगतका टाटा भेटिएका छन्।

अर्का छिमेकी सुशान्त न्यौपाने भन्छन्, ‘घटना नियतबस नै घटाएको हो। झुक्किएर ठक्कर लागेर मृ त्यु भएको हुनै सक्दैन। घ टनामा संग्लन अन्य पक्राउ गर्न प्रहरीले उदासिनता देखाएको छ।’ टिपर चालकको सनकको कारण सविनको ह”त्या भएको आफन्तको आरोप छ।

बइक र सविनको मृ”त शरिर भेटिएको दुरी १५ मिटर रहेको पुडासैनीले बताए। ‘ठक्कर दिएर लडेका उनलाई अस्पताल लैजानु पर्ने हो नि। तर, टिपर चालकहरू नै मिलेर क्रुर तरिकाले हत्या गरे,’ पुडासैनीले भने, घटनाका सम्बन्धमा प्र”हरीले पनि सहज तरिकाले अनुसन्धान गरेन।’ प्र”हरीले जाहेरी दर्ता लिनै ४ दिन लगाएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार घटनाको सम्बन्धमा बिहीबार जाहेरी दर्ता भएको छ। आरोपीमध्ये केहीलाई प्र”क्राउ गरी अनुसन्धान सुरु गरिएको छ।

मृतकको पोस्टमार्टम रिपोट आएपछि घ”टनाबारेमा थप जानकारी हुने मैनालीले बताए। मृतकको श’व टिचिङ अस्पताल महाराजगन्जमा राखिएको छ। सविन त्रिचन्द्र कलेजमा बीएससीका विद्यार्थी हुन्।

उनी थप अध्ययनका लागि जर्मनी जाने तयारीमा थिए। पढाइमा अब्बल उनी कलेजमा साथीहरूका पनि प्रिय थिए। सबैलाई सहयोग गर्ने स्वभावका सविन कलेजमा हुने कार्यक्रमहरूमा पनि सधैं सक्रिय रहन्थे। तर, उनको जर्मनी गएर पढ्ने सपना अधुरो रह्यो। अन्नपूर्ण पोस्ट बाट साभार

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post