कठै बिहे गरेको ७ महिनामै भीरबाट लडेर यी २७ वर्षीय छोराको यस्तो बि’जोक

हेर्नुस्: बिहे गरेको ७ महिनामै भीरबाट ल’डेर यी २७ वर्षीय छोराको यस्तो बि’जोकद’शा बाजा बजाएर आउदैन भन्छन ।यस्तै उखान यति बेला रामेछाप जिल्लाका एक युवालाई मेल खान गएको छ । उनी उमेरले २७ वर्ष मात्र पुगेका छन ।

भर्खरै बिबाह बन्धनमा बाधिएका युवक भिरबाट करिब २०० मिटर तल झ’रेका थिए ।सबैको सहयोग उनलाई उ’दार गरेर घर सम्म ल्याईयो ।

अहिले उनको द’र्दनाक अ’वस्था छ । जीवन म’र’णाको अ’वस्थामा छन । शरिरमा गहिरो चोट लागेको छ । शरिरका केही भाग चल्दैन ।टाउकोमा ठूलो चो’ट लागेको छ ।उनी बे’होशी अ’वस्थामा छन ।

उनको उपचारमा समेत स’मस्या देखिदै आएको छ । आज भन्दा ७ महिना अघि बिहे गरेर सुनौलो सपना बोकेका इन्द्रबहादुर बस्नेत,घरको जेठो छोरा हुन।पारिवारिक जि’म्मेवारी उनको काधमा छ ।

श्रीमती र बुबा आमा सग बस्दै आएका यी पि”डितको आ’र्थिक अ’वस्था झन क’म्जोर छ । उपचार गरिदिनु भन्दै उनका पिता हात जोड्दै मिडियामा आएका छन ।

घासपात गर्न जङ्गल गएका थिए। श्रीमतीलाई सजिलोबाटो बाट हिड्नु म आउछु भनेका श्रीमान ल’डेपछी न रु”नु न हास्नु भएकी छिन । यी नया बुहारीलाई कसरी सम्झाउने,कसरी खुशी राख्ने अर्को पी’डा छ बुबा आमा सग ।

९ दिन देखि उनी अस्पतालको बेडमा वे’होस अ’वस्थामा सु’तिरहेका छन । शरीरमा घा’उ नै घा’उ छ । छोराले आँखा समेत हेर्न सकेको छैन । मेरो घरको जेठो छोरा ब’चाईदिनु भन्दै बुबाले बे’लौना गर्नु भयो । मिडियामा आएका बुबाले सहयोग गर्ने सहयोगदातालाई समेत धन्यवाद दिनु भयो ।


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post