कमलाको विवादित दोहोरीबारे बल्ल बोले अमृत सापकोटा, दुवै पक्षलाई मिलाउछु भन्दै गरे मनछुने कुरा (हेर्नुस भिडियो)

दोहोरीमा अब्बल धादिङकी कमला घिमिरे यतिबेला सामाजिक संजालमा भाइरल बनेकी छन्। सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी कमलाको चर्चा ह्वातै बढेको छ। छिनभरमै दोहोरीको टुक्का फुराउने कमलाको कला देखेर सबै चकित छन्।

प्रख्यात गायक गायिकालाई समेत दोहोरीमा टक्कर दिने क्षमता भएकी कमला पछिल्लो समय विवादमा परेकी छिन्।नेपाली दोहोरी क्षेत्रकी बाल गायिका कमला घिमिरे विवादमा तानिएपछि अमृत सापकोटा पनि बोलेका छन् ।

अमृत सापकोटाकै कारण आज कमला घिमिरे यो ठाउमा छिन्।अमृत संग गीत गाएर भाइरल भएकी कमलाको जिन्दगिनै बदलिएको छ।उनको जिन्दगि बदलिए संगै अहिले उनि निकै व्यस्त छिन।

नेपाली मनहरुले सर्बाधिक मन पराएको कमला र अमृतको जोडीको सहकार्य नहुदा धेरैले दाजु बहिनीको सम्बन्ध बिग्रिएको हो भनेर प्रश्न गरिरहेका हुन्थे तरआज उनि यो गीत पछि भने उठिरहने प्रश्न नरोकिएपछि उनि मिडियामा आएका छन् ।

उनि भन्छन जिन्दकीमा कहिलेकाही ठेस लाग्क्ष, तेस्लाई बुझेर आगाडी बढ्नुपर्छ।अमृत सापकोटाले भन्छन- म दुवै पक्षलाई मिलाउछु, पिडितले दोहोरी हटा भने हटाउन लाउछु उनि बताऊछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । मध्यमस्तरको परिवारमा जन्मिएकी कमला दुखैले हुर्किइन्। दोहोरी गाउन खप्पिस कमलाको स्वर पनि ज्यादै मिठो र सुरिलो छ।

बिहे गरेको तीन वर्षमा श्रीमान सम्पर्क बिहीन हुनु र परिवारको आर्थिक भार आफ्नो काँधमा आउनुको पीडा कमलाकी आमा देवकी जिन्दगीभर भुल्न चाहदिनन्। एक वर्षको काखे छोरीलाई जेनतेन दुःख गरेर हुकाईन्। घरको आर्थिक अवस्था धान्न धौँ धौँ परिरहेको बेला श्रीमानको अत्तोपत्तोले दिनहरु आशुको सहारामा गुजारिन्।

अब हेर्नुहोस यो भिडियो।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post