डाक्टर सँग बिहे गरेकी नेहाले रुँ’दै भनिन् मेरो शरीर ५० लाखमा किन्न खोजियो सबैलाई रू’हाउने (भिडियो सहित)

तीन वर्षको प्रेम पश्चात गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो । नगद र सुनचाँदी गरी १ करोड २५ लाख रुपैयाँ नेहाको परिवारले खर्च गरेका थिए ।

बिहेको चार महिना पश्चात पंकज र नेहाबीच ख’टपट सुरु भएको थियो ।पंकजले थप दाइजोमा काठमाडौंमा घर किनिदिन भन्दै आफूलाई कु’टपिट तथा यातना दिइरहेको नेहाको आ”रोप छ ।नेहाँ चौधरीलाई जिल्ला प्र”हरी कार्यालय मोहत्तरीले बिच रोड बाट बिना आधार पि”टपाट र गा”ली गलौच गर्दै २४ घण्टा थुनामा राखेको थियो।

नेहा सङ्गै निहारिका र उन्को बच्चालाई समेत थुनामा राखी कु”’टपिट गर्दा निहारिकाको हातमा समेत गहिरो चो”ट लागेको छ भने बच्चा चिसोले गर्दा बिरामी परेको छ।उहाँहरु लाई २४ घण्टा भोकभोकै थु”निएको नेहाले बताईन्। डा. पंकज चौधरीलाई छुटाउन रामप्रेश चौधरीले अदालतमा मु”द्दा हालेका छन् ।

घरेलु हिं”सा गरेको आ”’रोपमा नेहाले जिल्ला अदालत महोत्तरीमा दर्ता गराएको मुद्दामा उनका श्रीमान् पंकज प”क्राउ परेका थिए । पंकजलाई तीन दिनअगाडि महोत्तरी प्रहरीले निय’न्त्रणमा लिएको थियो । तर रामप्रवेशले बिहीबार उच्च अदा”लत जनकपुरमा छोरा पंकजलाई छुटाउन बन्दी प्रत्यक्षीकरण मु”द्दा दर्ता गराएका हुन् ।

दाइजोको निहुँमा घरबाट निकालिएकी नेहा चौधरीका ससुरा रामप्रेश चौधरी छोरा डा. पंकज चौधरीलाई छुटाउन अ”दालत पुगेका हुन् ।हाल जिल्ला प्र”हरी कार्यालयमा राखेर डा. पंकज माथि प्र”हरीले अनुसन्धान गरिरहेको छ । घरबाट नि’कालिएकी नेहा चौधरी फेरि घर फर्किन् तर श्रीमान पंकज बोलेनन्। उल्टो नेहालाई प्र”हरीले लाग्यो।

बाँकी हेर्नुस तलको भिडियोमा

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post