अर्जेन्टिनाले विश्वकप जितोस भन्दै मेसीको नाममा ग्रह शान्ती पूजा गरे यि व्यक्तिले

अर्जेन्टिनाका कप्तान लियोनल मेसीका फ्यान विश्वभर छन् । जसमध्ये उनका डाइहार्ट फ्यान नेपालमा पनि छन् । जसले मेस्सीका लागि जे पनि गर्न पछि पर्दैनन् ।जसम ध्येका एक हुन् हेटौंडा ११, स्थित नवलपुरका सागर घिमिरे ।

उनले विश्वकपमा अर्जेन्टिनाको जित होस् र मेसीले जादु मय खेल देखाउन सकुन् भनेर शनिबार घरमै पूजा लगाए का हुन् । उनले मेसीका नाममा ९ ग्रहको पूजा गरेका छन् । समय चक्रमा ग्रहहरूका कारण गर्न खोजेकाकाममा वाधा अड्चनहरू आउने र सोचेको कामहरू नबन्ने भएकाले मेसीको ग्रह पूजा गरेको जानकारी दिए ।

उनले मेसीलाई विश्वकप जित्न ग्रहहरूले वाधा अड्चन नगरोस् भन्ने सोचेर पूजाको काम आँफुले समयमा नै सम्पनन गरेको बताए ।पूजा पण्डित बासुदेव आचार्यले गरेका छन् ।कतारमा जारी विश्वकपको उपाधि रक्षाका लागि आज राति नेपाली समय अनुसार पौने ९ बजे हो ।

जहाँ मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले डिफेन्डिङ च्याम्पियन फ्रान्सको सामना गर्दैछ ।क्रिकेट रंग शाला बनाउँन लाग्दा डु”बेका धुर्मुस यस्तो अव”स्थामा पुगी सकेछन्, यस्तो ग”म्भि”र खुलासा ! काठमाडौं :

एक जमनाका चर्चित पत्रकार प्रेम बाँनियाले नेपाल आएका बखत कलाकारिता हुँदै अहिले फाउण्डेसन चलाइर हेका सिताराम कट्टेल धुर्मुस सँग भेटघाट गरेका छन्। हाल अमेरिका बस्दै आएका बानिँया अहिले नेपाल आएका छन्।

नेपाल बसाइका क्रममा धुर्मुस सँग भेटघाट गरेका बानियाँ लेउनी सँग भेटघाट गरे पछि केहि ग’म्भिर सवालहरु उठाएका छन् । क्रिकेट रंग शाला बनाउँन नसकेर बसेका धुर्मस निकै वि’क्षिप्त भएको बानिँयाले भनेका छन् । धुर्मुस फ्र’स्टेसनमा गइ सकेको खुलासका बानियाले गरेका छन् ।

पारिवारिक रुपमा पनि निकै तना’वपुर्ण अवस्थामा उनि पुगेका भन्दै बाँनियाले धुर्मुले आ’त्म हत् या नै गर्न सक्ने भन्दै सरकारलाई सचेत गराएका छन् । धुर्मुस यो अवस्थामा पुग्नु पर्ने उसको के अप’राध हो ? भनेर बाँनियाले प्रश्न सोधेका छन् ।

धुर्मुसलाई भेटेको तस्बिर आफ्नो सामाजिक संजालमा सेयर गर्दै प्रेम बाँनियाले यस्तो लेखेका छन् धुर्मुसले आत्मह,त्या गर्यो भने के हुन्छ ? दुरू’त्साहनको मु’द्दा कसलाई लाग्छ ? देस निमित्त केही गर्छु भन्यो,भूईंचालोले तह’सनहस पारेका केही वस्ती बनायो अनि देसलाई क्रिकेट रंगसाला दिन्छु भनेर त्यो अभियान थाल्यो ।

१७ करोड ऋन छ अहिले १ फाउण्डेशन ऋन तिर्न नसकेर ‘ब्ल्याकलिस्ट’ पर्दैछ !धुर्मुस आफै बिच’लित देखें! परिवारमा उस्तै तनाब ! छँदा खाँदाको कलाकारिता उसै अलपत्र पर्यो !हिजोको लोकप्रियता कता गयो ?

आज मान्छेहरू कोही माओवादी भन्छन् उस्लाई, कोही के बादी, कोही के रु ‘फ्रस्ट्रेसन’को शि’कार भएको पाएँ! लामो कुराकानी पछि यो लेख्दैछुस् धुर्मुसले के अप’राध गर्यो यो देसमा रुरुरु यही पी’डामा यदिधुर्मुसले आत्म ह,त्यागर्यो भने यसको जिम्मेवार को हुनेछ रु आत्मह,त्या दुरू’त्साहनको मु’द्दा कसलाई लाग्छ रु सरकारले तत्काल उस्लाई ऋनमुक्त गरेर यो रंगसालाको जिम्मेवारी लेओस् !

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post