बिदेशी श्रीमानले श्रीमती लैजानुभन्दा जेठाजु खुशी, श्रीमती प्रेमीसँग जान पाउँदा झनै खुशी (भिडियो सहित)

पछिल्लो समय श्रीमान र श्रीमतीबिचको मनमुटाब, असमझदारी र बेमेलका कारण समाजमा अनेकौ बिकृतीहरु फैलिरहेका छन ।

श्रीमती र छोराछोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फरार हुने श्रीमान र छोराछोरी र श्रीमानको बिचल्ली बनाएर अर्कै पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा ।आजको घटना पनि श्रीमानश्रीमतीकै मनमुटाबबाट सिर्जीत एउटा जटिल बिषयमा रहेको छ ।

गीता नाम गरेकी एक महिला श्रीमान बिदेशमा भएको मौका छोपी मणिराज बिश्वकर्मा नाम गरेका एक पुरुषसँग फरार भएकि थिइन । आज भने उनिहरु एउटै कोठामा सँगै सुतिरहेको अबस्थामा फेला परेका छन ।

रामपुर घर भएका उनिहरु भागेर बिवाह गरी कोठाभाडामा लिई लुकेर बस्दै आएका रहेछन । महिलाले भने आफू भागेको कुरा श्रीमानलाई पनि थाहा भएको बताईन । नाठोले हेर्दाहेर्दै दुईचार झापड खाइहाले । खासमा फरार महिला र पुरुषको नाता जेठाजु बुहारीको रहेछ । उक्त पुरुषले छिमेकी भाईको श्रीमती उडाएका रहेछन ।

असोजदेखि उनिहरु सँगै बस्नेखानेदेखि लिएर सुत्ने गरेको बाहीरिएको छ । एउटै कोठामा छोरा र नाठो दुबैलाई सुताउने कस्ती महिला ? बिबाह नै नगरी श्रीमान बिदेश हुँदा यता श्रीमती भने नाठोसँंग ओछ्यान तताएको खबरले के बित्ला बिदेशमा रहेका श्रीमानमा ? रातको समयमा सँगै सुतेको छोरीलाई हटाएर समेत छिमेकी भाईकि श्रीमतीसँग सुत्ने गरेको कुरासम्म बाहिरीएको छ ।

गीताको भने यसपटकको सहित तिनवटा बिबाह भैसकेको रहेछ । दुबै जनाको सल्लाहले सम्बन्ध अगाडि बढाएको कुरा श्रीमतीले बताईन । पहिलो श्रीमानबाट एक छोरासहित दोस्रो बिबाह गरेर तीन सन्तान जन्माएकी उनले अहिले भने छिमेकी दाजुसँग सम्बन्ध गाँसेकी रहिछिन । श्रीमानले सधै आफुलाई मणिराजको नाम लिएर गालीगलौच र शंकाउपशंका गर्ने गरेको उनको गुनासो छ । उनिहरुबारे वरपरका ब्यक्तिहरुसँग सुझाब लिदा कसैले राम्रो बताएनन ।

जेठाजुका यसअघि नै चार श्रीमती र सन्तानहरु रहेको बाहीरिएको छ । बिदेशमा रहेका पिडित श्रीमानले फोनमार्फत नाठोलाई साफ गाली गरेका छन । नाठोले आफ्नो गल्ती स्विकार गरेका छन । श्रीमतीलाई आफुले धेरै पैसा पठाईसकेको र त्यो पैसाको लेखाजोखा नै नरहेको बिदेशमा रहेका श्रीमानको गुनासो रहेको छ ।

बाँकि हेर्नुस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post