आज (मंगलबार) ह्वात्तै घट्यो सुनको मूल्य हेर्नुहोस कतिमा हुँदैछ कारोबार

काठमाण्डाै - लगातार बढेको सुन चाँदीको भाउ आज भने केही घटेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले घटेको छ भने चाँदी ३५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९९ हजार ३ सय रुपैयाँ तोकेको छ । यस्तै, चाँदी आज तोलामा एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post