कठै जर्मनी जाने तयारी हुँदै थियो यसैबिच सबिनको घाँटी यसरी च्वा’ट्टै पारेर फालीयो(भिडियो सहित)

काठमाडौं – त्रिचन्द्र कलेजमा विएस्सी अध्ययन गर्दै गरेका सविन फुँयाल थप अध्ययनका लागि जर्मन जाने तयारीमा थिए । पढाइमा अब्बल उनी कलेजमा साथिहरुको प्यारो थिए । 

सबैलाई सहयोग गर्ने, जे काम गर्न पनि अघि सर्ने र कलेजमा हुने कार्यक्रममा सधैं सक्रिय रहन्थे ।बुवा श्रीहरी फुँयाल र आमा गायत्री फुँयालको कान्छा छोरा हुन् सविन ।

विदेश गएर परिवारमा सुख दिन चाहन्थे । घरको काम र खेतीपातीमा पनि सधाउँथे । तर अब सविनको जर्मन जाने सपना साकार हुने छैन। पाचमानेका सविन फुँयाल आइतबार साँझ बालाजु जरङखुबाट खाजा खाएर साथीहरूसँग छुटेका थिए।

घर जान हिंडेका सविनलाई पिछा गर्दै आइरहेको टिपरले तारकेश्वर–६ चिसापानीमा ठ’ क्कर दियो। सामान्य घाइते उनलाई सोही क्षेत्रका २ जना टिपरका चालक र सहचालक मिलेर घि’ सार्दै बालुवा गिटी थुपार्ने डिपोमा पुर्‍याएर ह’ त्या गरेको आफन्त दाबी छ।

सविनका छिमेकी बलराम पुडासैनीका अनुसार आइतबार राति ९ बजे महालक्ष्मी एन्ड बलामी सप्लायर्सको बा ५ ख ६७७९ नम्बरको टिपरले उनलाई ठ’ क्कर दिएको थियो। त्यसपछि टिपरका चालकलगायतले फुयाँलको घाँटीमा साबेलले आ’ क्रमण गरी ह’ त्या गरेको पुडासैनीले बताए।

ह’ त्या गर्ने नियतले नै बालाजुदेखि टिपरले पछ्याएको थियो,’ पुडासैनीले भने,‘ ठ’ क्कर दिएर ल’ डेका सविन बालुवा डिपोमा मृ’ त भेटिएका थिए। उनको शरीरभरि चो’ टैचोट रहेको आफन्तको भनाइ छ। घाँटीमा धा’ रिलो ह’ तियार प्र’ हार गरेको दाग लागेको तर, सविनले चढ्ने गरेको बाइकमा अलिकति पनि चोट नभएको आफन्त बताउँछन्।

प्रहरीले जा’ हेरी दर्ता लिनै ४ दिन लगाएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार घटनाको सम्बन्धमा बिहीबार जाहेरी दर्ता भएको छ। सविन त्रिचन्द्र कलेजमा बीएससीका विद्यार्थी हुन् । उनी थप अध्ययनका लागि जर्मनी जाने तयारीमा थिए। पढाइमा अब्बल उनी कलेजमा साथीहरूका पनि प्रिय थिए।

बाँकि हेर्नुस तलको भिडियोमा

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post