खानेपानीको मुहानमा आँफै पुगेर चाउचाउ खादै जनताको काम मा खटिय रबि पानी झारेरै छोडे (भिडियो)

चाउचाउ खादै जनताको काम मा खतिय रबि पछिल्लो केही दिन यता रबि लामिछाने रामनगर , जुगेडी र ठिमुरा का जनता लाई पानी खुवाने भनेर लागि परेका छन।

कहिले पानीको मुहान त कहिले झाडी फडानी मा रबि लामिछाने ब्यस्त थिए । यस बीच मा केही दिन्को लागि काठमाडौं गयका लामिछाने हिजो (आइतबार ) भने चितवन आएका छन ।

उनी पानीको मुहान भएको भरतपुर माहानगर वार्ड नम्बर २९ मा पुगे। सरम्दान गर्न आएका युवाहरु सङ कुरा गर्दौ रबि पानी ढुङ्गा बोक्न थाल्य ।

आज बाट पानी भने टंकी मा आयको छ । पानी टंकी मा आय लगतै रबि लामिछाने ले पानी उद्घाटन गर्न धरान का मेयर हर्क सम्पङ र काठमाडौं का मेय र बालेन साह लाई बोलाउने आफ्नो इछ्या भएको बतायका छन।

रबिले हिजो को दिन काम को ब्यस्त का का रन धेरै नै दौड धुप गरेको र खाजा खाने समय पनि न मिलेको भन्दै पानीको मुहान मा नै चाउचाउ र पानी खादै भोक मे टायका छन ।

बाकी भिडियो मा हेर्नू होला

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post