इटहरीमा १९ वर्षिया किशाेरीमाथी सामुहिक बलात्कार : चार जाना पक्राउ

इटहरी । सुनसरीको इटहरीमा १९ वर्षीया किशोरीमाथी सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न ४ जनालाइ प्रहरीले पक्राउ गरी आवस्यक अनुशन्धान र कार्वाहि प्रकृिया अघाडी बढाएको छ ।

इटहरी १० कि १९ वर्षिय किशोरीलाइ सामुहिक बलात्कार गरेको घटनामा संलग्न ४ जनालाइ बिभिन्न स्थानहरूबाट प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

पक्राउ पर्नेमा इटहरी १० का २५ वर्षीय विकास चौधरी, २८ वर्षीय मुकेश चौधरी, २० वर्षीय धीरज चौधरी र ३१ वर्षीय सरोज चौधरी रहेका छन् । इटहरी १० स्थित पिपल चोक बुढीखोला किनारामा गत वैशाख २७ गते राति ८ बजे युवतीमाथि बलात्कार भएको प्रहरीको प्रारम्भिक अनुसन्धनानबाट खुलेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post