टिकटकमा भाईरल सानो भाई, टिकटक ससुराली जाने हो’ गीत गाएका ८ वर्षिय भाईको गाउँमा मिडिया पुग्दा जे देखियो ( हेर्नुहोस भिडियो )

केहि दिन अघिबाट सामाजिक संजाल टिकटकमा एक सानो भाई सर्वाधिक चर्चामा छन्, उनले गाएको ससुरालीमा बोलको गीत गाएर टिकटक पोस्ट गरे लगत्तै उक्त भिडियो भईरल भएको थियो।

अहिले उनि भाई सामाजिक संजाल टिकटक जताततै छाएका छैन उनी भाईको गाउँ एस्तो देखियो भिडियो समाचारको अन्त्यमा ।ससुराली जाने हो’ गीत गाएर टिकटकमा भाईरल ८ वर्षिय भाई मिडियामा उनको गाउँ पुग्दा देखियो एस्तो 

सामाजिक संजाल त्यसमा पनि टिकटकले धेरै मान्छेलाई आफ्नो कला प्रस्फुटन गर्ने माध्यम बनिदिएको छ । कतिले आफ्नो अभिनय, नृत्य, गायन लगायतका कुरा प्रस्तुत गरी निकै चर्चा कमाएको हामीले देखिसकेका छौ । त्यस्तै पछिल्लो समय टिकटकमा एकदमै भाईरल नाम हो बहार चाम्लिङ राई ।

उदयपुर जिल्ला बेलगा नगरपालिका वडा नम्बर ५ निवासी यी साना भाई पछिल्लो समय आफ्नो गीत गाउने कलाले सामाजिक संजाल टिकटकमा भाईरल भएका छन । एकदमै हसाउन सिपालु मात्र ८ बर्षका यी भाईले गाएको गीत ”ससुराली जाने हो ” सबैले मन पराईदिएका छन ।

उनको अन्तरबार्ता लिन पत्रकार उनको गाउँमै पुग्दै उनले पत्रकारलाई नै हसाँएरै मुर्च्छा पारीदिएका छन । गीत गाउनदेखि लिएर अरुको हुबहु अभिनय गर्न सिपालु यी भाईलाई मन नपराउने कमै नेपाली होलान । यी साना भाइ दुई घण्टाको बाटो हिडेर स्कुल जाने गर्दा रहेछन । भाईका बाबुआमा झनै रमाईला रहेछन ।

घरमा बाबु आमालाई स मेत जि स्काएर है रान खेलाए बहारले । ममिलाई र मलाई सँगै हिड्दा आमाछोरा नभनेर दिदिभाई भन्छ्न भन्दै हसाए उनले । बाबुलाई म ठुलो हुँदैछु अब चिन्ता नलिनु भनेको दृश्य सार्‍है लोभलाग्दो थियो । बहारका बाबुले गीत गाएर समेत सुनाए ।

हेर्नुहोस् भिडियो 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post