सुतिरहेका बुबा आमाको यो अवस्था भयो, धादिङ्गमा हेर्नुहोस् मध्यरातमा यस्तो..,(भिडियो सहित)

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृ” ।त भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृ” ।त भेटिएका हुन् ।

जस्ता र काठको कच्चीघरमा बस्दै आएका उनीहरुलाई आज बिहान ८ बजे स्थानीयवासीले मृ” ।त्तावस्थामा फेला पारेको त्रिपुरासुन्दरी–३ का वडाध्यक्ष कमल आलेमगरले जानकारी दिए।“विष्णुबहादुरको श” ।व घरबाहिर खाटमा उ। त्तानो परेको अवस्थामा छ, निधारमा र दाँहिने आँखामाथि चो”’ ।ट देखिन्छ, शरिरमा भने कपडा ओ.डिइराखेको अवस्थामा छ”।

घ”’ टनास्थल पुगेका वडाध्यक्ष आलेमगरले भने, “निरमाया घरभित्रै देखिन्छ, बाहिरबाट काठको प्वालबाट हेर्दा खुट्टा मात्रै देखिन्छ, हामीभित्र पसेका छैनौंँ । मृ” ।त भेटिएका दम्पत्तीका एक छोरी र दुई छोरा छन् । छोरा काठमाडौँमा व्यवसाय गर्दै आएको र छोरीको विवाह भएसकेको स्थानीयवासीले जानकारी दिएका छन् ।

घ” ।टनास्थलमा अहिले जिल्ला प्र”हरी कार्यालयबाट प्र”हरी टोली खटिएको छ । पूरा जानकारी का लागि तलकाे

भिडियो हेर्नुस् :

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post