अदालती बिवाह गरेकी गायिका कल्पना दाहालको आज भब्य बिवाह हुदै, संसार छाडेका दाईले रोजेकै केटासंग बिहे (हेर्नुस भिडियो)

काठमाडौं -चर्चित लोक तथा दोहोरी गायिका कल्पना दाहालले आज बिवाह गर्दै छिन् । आफन्त बितेको एक बर्ष नपुग्दै बिहे गर्न नमिल्ने भयका कारण अदालती बिवाह गरेकी गायिका कल्पना दाहालले आज दीर्घकालीन बिवाह गर्न लागेकी हुन् । 

अदालती बिहेपछि पहिलो पटक आफ्नो श्रीमान लाई मिडियामा सार्बजनिक गरेकी उनले अमेरिका निवासी पुण्यप्रसाद आर्चायसँग केहि समय अगाडि कानुनि बिवाह गरेकी थिइन । सोहि बारे पहिले समाचार आयपनी उनको विवाहको चर्चाहरु भने खासै भयको पाईयको थिएन।

कल्पना दाहाल लामो समय देखी इन्द्रेणीको सदस्यको रुपमा इन्द्रेणी मा दोहोरी गाउदै आयपनी रमेश प्रसाई संग दोहोरी गायपछी सबै तिर उनको चर्चाहरु चुलीदै गयको थियो।उनको विवाहको बारेमा पटक पटक अनेक कुराहरु आउदै गर्दा कल्पना दाहालले लामो समय देखी इन्द्रेणीमा सदस्यको रुपमै रहेकी हुदा इन्द्रेणी बाट आफुले कानुनि बिवाह गरेको कुरा खुलासा गर्दै आफ्नो श्रीमान् सहित मिडियामा आयकि थिईन ।

उनले पहिले कानुनि बिवाह गरेपनि उनको बिवाह कहिले हुन्छ त भन्ने प्रश्नमा अहिले आफन्त बितेका कारण नेपालि सस्कार अनुसार अहिले तत्काल बिवाह गर्न नमिलेको कारण अहिले पेप्परमा अदालती बिवाह गरेको उनले बतायाकी थिईन ।लामो समय देखी फेसबुकमा चिनो जानी भयका अमेरिका निवासी पुण्यप्रसाद आर्चाय र कल्पना दाहाल केहि समय देखी प्रेममा रहदै आयका थिए ।

दुवै जनाको विवाहलाई सार्बजनिक गर्दै इन्द्रेणी का अविभावक कृष्ण कंडेल र प्रतिमा कंडेलले समेत विवाहको सुभकामना दिदै टिका समेत लगाईदियका थिए । भने सोहि समय मा कल्पना दाहाल र उनका श्रीमान् पुण्यप्रसाद आर्चाय लाई सबैमाझ सार्बजनिक गर्दै पहिलो पटक मिडियामा सार्बजनिक गरेकी थिईन ।

यस भन्दा अगाडि पनि गायिका कल्पना दाहालको अदालती विवाहको बारेमा विभिन्न समाचार आयपनी यस बारेमा कल्पना दाहाल केहि नबोलेका कारण धेरै दर्शक श्रोता संगै उनका सुभ चिन्तकहरु केहि भ्रममा परेको पाउन सकिन्थ्यो।

अहिले भने उनले आफ्नो बिवाह भयको कुरा ललिगुरास युटुब च्यानल बाटै सार्बजनिक गरेकी छिन् । अमेरिकी नागरिक पुण्यप्रसाद आर्चाय संग बिवाह गरेपछि कल्पना दाहाल पनि अमेरिका जालिन त भन्ने प्रश्नमा कल्पना दाहालले आफ्नो श्रीमान् जता हुनुहुन्छ म पनि उतै जामला अथवा उहा पनि नेपाल आउनु होला भन्ने कुरा मात्र जनायाकी छिन।

उनले सोहि बेला बतायकि छिन अदालती अर्थात कागजी बिहे मात्र किन गरेको होला बिस्वाश नभयर होकी भन्ने केहि दर्शकको जिज्ञाशा लाई मेटाउदै अहिले श्रीमान् बिहेका लागी अमेरिका बाट आयको र अहिले आफन्त बितेको एक बर्ष नपुग्दै बिहे गर्न नमिल्ने भयका कारण बिहेको प्रोसेस अगाडि बढाउनका लागी तत्काल लाई अदालती बिहे गरेको कुरा कल्पना दाहालले बतायकि थियिन।

इन्द्रेणी बाटै कल्पना दाहालले श्रीमान् मन परेको अनि आफ्नो सबै कुरा बुझ्ने खालको र सधै साथ पाउने भयरै अमेरिका बाट बिहेको लागी उहा आउनु भयको समेत जनायाकी छिन। केहि दिन अगाडि मात्र कल्पना दाहाल विदेशको सांगीतिक कार्यक्रमको लागी भनेर बहराईन समेत पुगेकी थीइन र उनि बहराईन बाट आय संगै कल्पना दाहाल र पुण्यप्रसाद आर्चाय दुवै दम्पतिको बिहेको खुलासा संगै दुवै जनालाई मिडियामा एकै साथ देखीयको हो।बाकि तलको

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।     

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post