काभ्रे घ’ट’ना: १८ जनाको ज्या,न गयो आमाले आफू म’रे’र छोरी बचाइन् , बस पल्टि,नुको कारण खुल्यो यस्तो भएको रहेछ (भि,डियो सहित)

काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थान सल्लाफेदमा मंगलबार साँझ भएको बस दु””र्घटनामा एकै परिवारका आठ जनाले ज्यान गु”माएका छन्।

दु””र्घटनामा १७ जनाको मृत्यु भएकोमा बनेपा नगरपालिका–११ का एकै परिवारका आठ जनाको मृ”त्यु भएको प्र””हरीले जनाएको छ। बनेपा नगरपालिका–११ का वडाध्यक्ष शिवकुमार थापाले वडाभित्रका एउटै परिवारका आठ सदस्यको मृ”त्यु भएपछि गाउँ नै शोकमा डुबेको बताए।

दु””र्घटनामा निर्मलासहित २८ वर्षीया कोपिला तामाङ, ५५ वर्षीय कुमार तामाङ, ११ वर्षीय पुष्कर तामाङ, २८ वर्षीया मञ्जु तामाङ, ४३ वर्षीया हेमा तामाङ, ५० वर्षीय आकुर तामाङ र ३० वर्षीय बुद्ध तामाङको

मृ””त्यु भएको उनको भनाइ छ। दु””र्घटनामा १७ जनाको मृ”त्यु भएकोमा एकै परिवारका आठ जनाको नि””धन भएको हो। बेथानचोक गाउँपालिका–५, च्याल्टीमा व्रतबन्धमा गएका बनेपा नगरपालिका–११, सल्लेका एउटै परिवारभित्रका आठ जनाको मृ””त्यु भएको हो ।

दु””र्घटनामा जिल्लाको मण्डनदेउपुर नगरपालिका–१ की ४१ वर्षीया चेलीमाया तामाङ, बनेपा नगरपालिका–१४ का रामकुमार तामाङ, बनेपा नगरपालिका–१४ की २८ वर्षीया गीता श्रेष्ठ र बेथानचोक गाउँपालिका–५ की २४ वर्षीया मञ्जु तामाङको सनाखत भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २२ जना घाइते भएकोमा एक जना उपचारपछि डिस्चार्ज भएको र अन्य २१ मध्ये धुलिखेल अस्पतालमा नौ, शिर मेमोरियल अस्पतालमा सात र काठमाडौँ र भक्तपुरका अस्पतालमा पाँच जनाको उपचार भइरहेको जनाएको छ।

थापाले एकै परिवारका सदस्यको मृ”” त्यु भएकाले श”वको पोस्ट””मार्टम भए पनि परिवारका केही सदस्य विदेशमा रहेकाले उनीहरू नआएसम्मे दाहसं”स्कार नगरिने बताए। यस्तै दुर्घटनामा तेमाल गाउँपा लिका–८ की २९ वर्षीया टी कालक्ष्मी तामाङ, उहाँका नौ

वर्षीय छोरा गुरु मणिदास ता माङ, ललितपुर जिल्ला महाँकाल गाउँपालिका–६ का बसचालक सन्तोष भन्ने तेजप्रसाद तिमल्सिना, बेथानचोक गाउँपालिका–४ का १९ वर्षीय रविन तामाङ, मकवानपुर इन्द्रसरोवर गाउँपालिका–१ की ६ वर्षीया समीक्षा थिङको मृ”त्यु भएको प्र”हरीले जनाएको छ।

भिडियो हेर्नुहोस्…

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post