आफ्नो बदनाम नगरिदिन गायिका समिक्षा अधिकारीको आग्रह !

काठमाडौँ-लामो समय पछी गायिका समिक्षा अधि कारीले आफ्नो मुख खोल्दै आफ्नो बदनाम नगर्न आग्रह गरेकी छिन । 

उनले फेसबुकमा लामो स्टाट स लेख्दै भनेकी छिन क्षतिपूर्ति बापतकोउक्त रकम लिने मेरो मनसाय पनि छैन। उनको स्टा टस जस्ताको तस्तैमलाई माया गरेर यो स्थानसम्म पुर्याउनु हुने सम्पूर्ण श्रोता तथा दर्शकहरुमा मेरो हा र्दिक नमस्कार यहाँहरूसबैलाई अवगत भएकै कुरा हो ।

म बिगत लामो समयदेखि एउटा दुखद घटना भोगिरहेकी छु । उक्त घटना मेरो र नेपालको कलाकारीता क्षेत्रका निम्ति नै दुखद घटना हो।

सामाजिक सञ्जालमा मेरो वि’रुद्ध बनेका ल ज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ।

कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला।बाँकि रह्यो पैसाको कुरा मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन।

क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय प नि छैन। म आफ्नो अस्मिता रक्षाका लागी आफ्नो ठाउँमा अडिग छु।यहाँहरुको साथ सहयोग र सकारात्मक बिचारले मेरो सांगितिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएकी छु।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post