आफ्नै श्रीमतीको ना”ङ्गो फोटो भाईरल भएपछि श्रीमानको रु’वा’बासी (भिडियो सहित)

पछिल्लो समय श्रीमान र श्रीमतीबिचको मनमुटाब, असमझदारी र बेमेलका कारण समाजमा अनेकौ बि”कृतीहरु फैलिरहेका छन ।

श्रीमती र छोराछोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फ”रार हुने श्रीमान र छोराछोरी र श्रीमानको बिचल्ली बनाएर अर्कै पुरुषसँग भा”ग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा ।आजको घटना पनि श्रीमानश्रीमतीकै मनमुटाबबाट सिर्जीत एउटा जटिल बिषयमा रहेको छ ।

कठै बरा ! के के चाहिँ भोग्नुपर्ने, सुन्नुपर्ने अनि देख्नुपर्ने । श्रीमतीको ना”ङ्गो फोटो बाहिरिदाँ समेत श्रीमानले स्विकारे तर आज उनै श्रीमतीले श्रीमान बिरामी हुदाँ बे”सहारा बनाएर फरार भएकीछिन । क”ठै श्रीमान अब त बाँच्न पनि मन छैन भन्दै भ”क्कानो छाडेर रुन्छन ।

बिरामी परेर थला परी दिसापिसाब एकैठाउँ हुदाँपनि श्रीमती साथमा नहुँदा के बित्ला एक श्रीमानमा ? ५० लाखभन्दा बढी पैसा र सुन लिएर बिरामी श्रीमानलाई अलपत्र छोडी श्रीमती फरार भएपछि अहिले बच्चाको बिजोग भएको बताउँदै रुन्छन उनी । श्रीमती पुनः फर्केर आए हाँसीहाँसी स्विकार्छु भन्छन उनी ।

बाँकि हेर्नुस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post