९० बर्षिय आमा रबि लामिछानेलाइ देखेर देश बचाइदेउ बाबु भन्दै धरधरी रोए… (हेर्नु’स भिडियो)

यस’पालिको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टीले ल्याएको भू’कम्पले काठमाडौँ र ललित’पुरमा ठूला भनिएका दल’हरुलाई क्षति पुर्‍याए पनि यसको इपि’सेन्टर चितवन थियो जहाँ यसका सभा’पति रवि लामिछाने उम्मे दवार बनेका थिए।

सुरु’वाती मत’गणनामा राष्ट्रिय स्व तन्त्र पार्टीका उम्मेदवार’हरुले अग्रता कायम गर्दैगर्दा नाम चलेका अन’लाइनहरुले चितवन २ मा रवि लामिछानेले अग्रता लिएको खबर मंसिर ५ गते बिहान नै हालेका थिए।

तर त्य तिबेला मत’गणना नै सुरु भइ सकेको थिएन। रोचक चाहिँ के रह्यो भने सुरु’वाती गणनामा दोस्रो भएका नेपाली कांग्रेस’बाट उम्मेदवार बनेका बहाल’वाला मन्त्री उमेश श्रेष्ठ मत’गणना सकिँदा पनि दोस्रो नै भए।

यो पनि,राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवन जिल्ला कार्या’लयमा आग’लागी भएको छ ।शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको चितवन प्रह’रीले जनाएको छ ।

घट’नामा कार्यालय’भित्र रहेका फर्निचरका सामग्री जलेका छन् । आग’लागीबाट कार्यालय’भित्र रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्ड’लगायतका केही सामग्रीमा क्ष’ति पुगेको छ ।

कार्यालयको ढोका चाबी यथावत रहेको र भित्र केही सामान जलेको पाईएको जिल्ला प्र’हरी कार्यालय चितवनले जनाएको छ ।चितवनका प्र’हरी प्रमुख एसपी नवराज अधिकारीले घट’नाको अनु’सन्धान भैरहेको बताए । घट’ना शुक्रबार रातिको भए पनि ढि’ला गरेर मात्रै खबर आएको थियो । सम्पर्क कार्यालय भएकोले त्यति ठूलो क्ष’ति नभएको प्र’हरीको भनाइ छ ।

हेर्नुहोस् भिडियो 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post