बिबाहमा के भयो यस्तो? नाकको डाँडी भाँ’चीयो, हात भाँ’च्चीयो, महिलामाथी यस्तोसम्म(भिडियो सहित)

मंसिर लागेसँगै विवाहको मौसम सुरु भएको छ । सामान्यतया बिबाहमा नाँचगान रमाईलो हुनेगर्दछ तर आजको घटना भने बिबाहमा भएको एकदमै दु:खद एवम अप्रिय दुर्घटनाको बिषयमा रहेको छ ।

पर्बतको कार्कीनेटामा एउटा घरमा सुभबिबाह भैरहेको थियो । अचानक बेलुकाको साँढे नौ बजेतिर त्यहीँ घरमा पाहुना हुन आएका केही ब्यक्तिहरुले एक्कासी चारजना माथि हमला गर्छन । छुट्याउन जाँदा स्थानिय एकजनालाई नाकको डाँडी भाँ”च्चिने गरि दिन्छन र अर्का पुरुषलाई हात नै भाँ”च्चि ने गरि हान्छन ।

यति मात्र कहाँ हो र महिलालाई समेत छोड्दैनन उनिहरुले, महिलामाथी पनि अभद्र ब्यबहार गरिएको स्थानीयको आरोप छ । पिडित महिलाका अनुसार आफु लाई कपाल तान्नेदेखि लिएर लात्तीले हिर्का उने सम्म का अभद्र व्यव हार गरिए को थियो ।

बाँकी हेर्नुस तलको भिडियोमा

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post