इन्द्रेणीकी गायिका कल्पना दाहाललाई कन्यादान दिए कृष्ण कँडेलले चल्यो रुवाबासी (भिडियो सहित)

काठमाडौं- च र्चित लोक तथा दोहोरी गायिका कल्पना दाहालले आज बिवाह गरेकी छिन् । अमेरिका निवाशी पुण्यप्रसाद आर्चाय संग आज बिवाह गरेकी हुन् ।

आफन्त बितेको एक बर्ष नपुग्दै बिहे गर्न नमिल्ने भयका कारण अदाल ती बिवाह गरेकी गायिका कल्पना दाहालले आज दीर्घकालीन बिवाह गरेकी हुन् ।

अदालती बिहेपछि प हिलो पटक आफ्नो श्रीमान लाई मिडियामा सार्बजनिक गरेकी उनले अमेरिका निवासी पुण्यप्रसाद आर्चायसँग केहि समय अगाडि कानुनि बिवाह गरेकी थिइन ।

कल्पना दाहाल लामो समय देखी इन्द्रेणीको सदस्यको रुपमा इन्द्रेणी मा दोहोरी गाउदै गएपछि उनको चर्चाहरु चुलीदै ग यको थियो।उनको विवाहको बारेमा पटक पटक अनेक कुराहरु आउदै गर्दा कल्पना दाहालले लामो समय देखी इन्द्रेणीमा 

सदस्यको रुपमै रहेकी हुदा इन्द्रेणी बाट आफुले कानुनि बिवाह गरेको कुरा खुलासा गर्दै आफ्नो श्रीमान् सहित मिडियामा आयकि थिईन । पेप्परमा अदालती बिवाह गरेकि उनले नेपालि स स्कार अनुसार आज बिवाह गरेकी हुन् ।

लामो समय देखी फेसबुकमा चिना जानी भयका अमेरिका निवासी पुण्यप्रसाद आर्चाय र कल्पना दाहाल केहि समय देखी प्रेममा रहदै आयका थिए । विवाहमा इन्द्रेणीका अविभावक कृष्ण कंडेल र टिका सानु लगाएत अन्य कलाकार हरु पनि विवाहको सुभकामना दिन पुगेका थिए ।

हेर्नुहोस भिडियो 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post