जेरीले गरिन शंकरका काला कर्तुतहरुको पर्दाफास, यस्तो सम्म गरेका रहेछन भिडियो हेर्नुस्

धुमधाम सँग विहे भएका र आदर्श जोडीको उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्ध डिभोर्ससम्म पुगेको समाचार अहिले भाइरल भइरहेको छ ।

नेपाली लोकसंगीत क्षेत्रको लोकप्रिय नाम हो बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्री । यो जोडीले ५ बर्ष लामो प्रेम २०७६ माघ २१ गते विवाहमा परिणत गरेका थिए । लामो स

मयदेखि रिलेसनसिप हुदैं विवाहसम्म पुगेका उनीहरुको २ बर्षकी छोरी पनि छिन् ।

आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततः नरहने पक्कापक्की भएको हो । केही समयअगाडिको मात्र कुरा हो यो जोडी काठमाडौं जिल्ला अदालतमा डिभोर्स गर्नका लागी पुगेको थियो । दिउसो १ बजे अदालत पुगेका उनीहरु साढे ५ बजे घर फर्केका खबरले तहल्का मच्चाएको थियो ।

कलाकारिता र सिने क्षेत्रमा लागेकाहरुको डिभोर्स हुनु र मिल्नु नौलो विषय भने पक्कै होइन् । यसैगरी उनिहरुको डिभोर्स भएको हल्ला फिजिनासाथ अहिले उनिहरुको डिभोर्सको बिषयलाई लिएर अनेक टिकाटिप्प्णी हुने गरेका छ्न ।

केही समय अगाडिमात्र हाशिखुशी अन्तरबार्ता दिएका उनिहरुको सम्बन्धमा यसरी एकाएक दरार आउँदा सबै दर्शक अचम्ममा नै परेका छन र यसका साथै दर्शकहरु अहिले जवाफको प्रतिक्षामा रहेका छन ।यसैक्रममा आजभने उनिहरुको डिभोर्सको मुद्दा चर्किदैँ जाँदा जेरी रुदैकराउँदै डिभोर्सको हुनुको बास्तबिकता खुलाउँदै मिडियामा आएकीछिन । कठै !

आफ्नी छोरीलाई संसारकै सबैभन्दा भाग्यमानी सोच्थे तर आज आफ्नै छोरी जति अभागी संसारमा कोहि छैन होला भन्दै भक्कानिइन उनि । बाबासँगै बसेर पनि आफ्नी छोरीले बाबुको माया भने नपाएको उनको गुनासो छ ।श्रीमानले छोरीको लागि भनेर एकजोर कपडा पनि नकिनिदिएको बताउँदै रु”ई’न उनी । 

आफ्नो जन्मदिनमा एउटा सामान्य गिफ्ट पनि नदिएका श्रीमानले कुनै परस्त्रीको जन्मदिनमा भने कोठामा केक नै लगेत काटेको खबरले आफ्नो सार्‍है चि”त्त दु’खे’को उनले बताईन । श्रीमानको यो ब्यबहारले श्रीमानमाथी शंका पैदा भएको र नभन्दै श्रीमानको अर्कै केटीसँग चक्कर रहेको कुरा बाहिरिएको उनले बताईन ।

शंकरका दाजुभाईकै एउटै केटीसँग सम्बन्ध रहेको सम्मको कुरा उनले खुलाईन । शंकरले जेरी सुत्केरी भएको अबस्थामा र माईतीघरमा रहेको मौका छोपी जेरीकै कोठामा परस्त्री ल्याएको कुराले खुब झै”झगडा भएको उनले बताईन । शंकरले सुत्केरी अबस्था जतिबेला एक महिलालाई आफ्नो श्रीमानको सहारा चाहिन्छ त्यतिबेला नै निर्घात कुट,पिट गरेका रहेछन ।

श्रीमानले आफुलाई बन्दीको झै व्यवहार गर्ने गरेको, उसको सबै काम आफुले नै गर्नुपर्नेदेखि लिएर माईतीमावलीसँग बोल्न नदिने, कार्यक्रममा फ्रीली हिड्न नदिने र कसैसँग बोल्न र हिड्न समेत नदिएको उनको गुनासो छ । श्रीमानले आफ्नै केटी रहेको र आफुलाई अनुहार न दनुवार बताउँदै बारम्बार गालीगलौज गर्ने गरेको उनले बताईन । श्रीमानकै कारण आज नचाहँदा नचाहँदै पनि आफू डिभोर्स गर्न बाध्य भएको उनी बताउँंछिन ।

Post a Comment

Previous Post Next Post