डिभोर्सपछि जेरी र आसा बिसीको पहिलो अन्तरबार्ता:आशालाई जेरीको सौता भनि झुटो आरोप लागेपछि बोले..,

डिबोर्सपछि जेरी र आशा बिसि पहिलो पटक एकसाथ मिडियामा, आशालाई जेरीको सौता भनि झूटो आरोप लागेपछि जेरी ले भनिन् शंकर सँग नजीक भएको भनि एको आशा होईन चरित्र हत्या नगरिदिन आग्रह गरेकी छिन्।

फेक टिकटक आइडीबाट हालेको जेरीको सौता भन्दै संकर संगको फोटो भाईरल भएको थियो। जेरीले त्यो फोटो दोहोरी साझको कार्यक्रममा खिचेको फोटो बताएकी छिन्।

आशालाई सामाजिक सन्जालमा नराम्राे कमेन्ट आउँदा चित्त दुखेको बताएकी छिन्।उनले भर्खरै एउटा गीत बजारमा ल्याएको र त्यसलाई समेत असर परेको भनेकी छिन्।

यस्तो जो कोहीले पनि नगरि दिनु हाेला फेरी कानूनी बाटोमा जान बाध्य नबनाउनु भन्दै आग्रह गरेका छन्। बाँकी तलको 

भिडियोमा हेर्नुहोस्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post