गुडिरहेको बसमा आगलागी


झापाको बिर्तामोडमा शनिवार एक यात्रुवाहक बसमा आगलागी भएको छ । बिर्तामोडको पश्चिम बस स्टेण्डमा मे-१-ख ३२७२ नम्बरको सगरमाथा यातायातको बसमा आगलागी भएको हो ।

तार सर्ट भएर आगलागी भएको यात्रुहरूले देखेपछि तत्काल आगो निभाइएको र ठुलो क्षति हुन नपाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले बताए ।बसको पछाडिको भागमा आगो लागेको हुनाले यात्रुहरू भने घाइते भएका छैनन् ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post