धर्तिमै भेटियो गाई र मान्छे बिचको अचम्मको मायाप्रेम।(हेर्नुस् भिडियो)

तनहुँ जिल्ला ब्यास ८ बस्ने रोजिना मिश्र र उन्को गाई बिचको सम्बन्ध निकै आश्चर्य छ। एकाअर्काको भावनालाई राम्रो सङग बुझ्छन्।मान्छेहरुले लाखौं रुपैयाँ दिन्छु भन्दानी दिदिनन रोजिनाले गाईलाई लग्नु।उन्को गाईलाई खुशीपार्न सके त्यतिकै लग्नु भन्छिन।

रोजिनाले घर धेरै जनावरहरु पल्ने गर्छिन।उन्ले गाई लगाएत बिरालो,कुकुर जस्ता जनावरनि पाल्छिन।सबै जनावरहरुले पनि उन्लाई धेरै माया गर्छन।रोजिना कतै टाढा जाँदा सबै जनावरहरु बाटोसम्म पुर्याउनु र लिनु आउने गर्छ्न।

जन्मिदा कैलो उन्को गाईलाई सबैले कोइली गाई माली परेको पाँच थुने भनी देबिको रुपमा पुज्ने गर्छन।अहिलेसम्म केही काम पनि नबिगारेको उन्को गाईलाई घरमा परिवारको सदस्यासरहको व्यवहार गरिन्छ।घरमा आउने जाने जहाँ जान मन लाग्छ त्यही जान्छ गाई।

रोजिना कतै टाढा जाँदा आँखाभरी आँसु पारि पर बाटोसम्म हेरिरहन्छ।घरबाट टाढा रोजिना हुँदा फोनमा समेत कुरा गर्ने गर्द्छ उन्को गाई।धेरै समय टाढा रोजिनासङ्ग रिसाएर बस्ने गर्द्छ। अहिले उनी र गाईको भिडियो निकै भाइरल भएको छ।मान्छेहरुले लाखौं पैसा दिदापनि बेच्दिनन उनी।

हेर्नुहोस् भिडियो 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post